युएईविरुद्ध खेल्ने २८ सदस्यीय प्रारम्भिक फुटबल टोली घोषणा
१ जेठ, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । …
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार फिफा विश्वकप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया प्रस्थान गर्नुअघि राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिसेन्जो अल्वेर्टो एनसेलको...
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जानुअघि मात्र राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । फुटबल टोली बुधबार मलेसिया जाँदैछ । आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका खेलाडी बन्द प्रशिक्षणमा नै सामेल नभएपछि ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको घोषणा भएको छ । यसरी पहिलो पटक टोलीमा […]
The post ६ नयाँ खेलाडीसहित फुटबल टोलीको घोषणा first appeared on हाम्रो खेलकुद.
काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ। आइतबार टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि ४ गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गरेका थिए।उनले गोलरक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथू र दीप कार्की, रक्षकमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन
श्रीलंकामा आयोजना हुने यू–१७ साफ च्याम्पियनसिप र भियतनाममा हुने यू–१७ एएफसी एसिया कप छनोट खेल्ने २४ सदस्यीय पुरुष टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रतियोगितामा सहभागी हुने २३...
काठमाडौं : पुरुष साफ च्याम्पियनसिपका लागि १९ वर्षमुनिको नेपाली फुटबल टोली आज भारत जाँदै छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बिहान टोलीलाई बिदाइ गरेको छ। टोली दिउँसो ३ बजे भारत प्रस्थान गर्ने एन्फा महासचिव किरण राईले जानकारी दिए।च्याम्पियनसिपका लागि २३ सदस्य नेपाली टोली घोषणा गरिसकिएको छ। प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्नेछन्।च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ। च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ
काठमाण्डाै – एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार जाँदैछ । कुवेतमा हुने छनोट अघि तयारीका लागि नेपाली टोली आज बेलुका ६ बजे कतार जान लागेको हो ।
त्यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिसकेका छन् । एन्फाले नवयुग श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।
नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्ड...
काठमाण्डाै – खेलाडी र प्रशिक्षकको विवादकै बीच आउँदो एसियन कपको अन्तिम छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । घोषणा गरिएको २३ जनाको टिममा कप्तान किरण चेम्जोङसँगै क्याम्प छोडेका १० खेलाडीलाई समावेश गरिएको छैन ।
चार हप्ता अगाडि प्रशिक्षक अब्दुल्लाहको विरोध गर्दै मुख्य खेलाडी, रोहित चन्द, अञ्जन विष्ट, विशाल राई, बिमल घर्तिमगर, सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ लगायतले क्याम्प छोडेका थिए । त्यसपछि यो विवाद उत्कर्षमा पुग्दा खेलाडीले विभिन्न निकायमा छानबिनका लागि विज्ञेप्ति नै बुझाएका थिए ...
१५ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा हुने टोकियो ओलम्पिकका लागि स्पेनको फुटबल टोली घोषणा भएको छ । अहिले भइरहेको युरो २०२० मा खेलिरहेका ६ खेलाडी स्पेनको ओलम्पिक टिममा पर्दा सर्जियो रामोस भने अटाएनन् । प्रशिक्षक लुइस डे ला फुएन्टेले मंगलबार ओलम्पिकका लागि २२ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा युरो खेलिरहेका गोलकिपर उनाइ सिमोन, […]
४ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा हुने टोकियो ओलम्पिका लागि ब्राजिलको फुटबल टोली घोषणा भएको छ । ब्राजिल ओलम्पिक टोलीका प्रशिक्षक आन्द्रे जार्डिनले बिहीबार १८ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा भेट्रान डिफेण्डर डानी अल्भ्ससँगै डिएगो कर्लोस र गोलकिपर सान्तोस २३ वर्ष माथिका खेलाडीका रुपमा छन् । ओलम्पिकमा यू-२३ टिम खेने भए पनि […]