गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुलेको छ । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै आएको छ ।
ग्लोकलले ‘ग्लोकल टिन हिरो नेपाल २०२४’ का लागि आवेदन खुला गरेको छ । ग्लोकलले उल्लेखनीय नेतृत्व, नवीनता र सामाजिक परिवर्तनप्रति प्रतिबद्धता भएका किशोरकिशोरीलाई उक्त अवार्डबाट सम्मानित गर्दै आएको छ ।
‘ग्लोकल टिन हिरो नेपाल २०२३’ को नवौं संस्करणको लागि आवेदन खुल्ला गरिएको छ । किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो नेपाल २०२३’ सेप्टेम्बर १, मा हुने बताइएको छ । ‘ग्लोकल टिन हिरोे नेपाल’ शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध […]
ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुला भएको छ । यस वर्षको ग्लोकल टिन हिरो नेपाल आगामी सेप्टेम्बर १ मा हुनेछ ।
ग्लोकल टिन हिरोमा किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिने जनाइएको छ ।
सन् २०१५ मा काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर सुरु भएको...
गोल्छा ग्रुपको प्रस्तुतिमा ९ औं 'ग्लोकल टिन हिरो नेपाल(जीटीएच)-२०२३'का लागि आवेदन खुला गरिएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै आवेदन खुल्ला गरिएको जानकारी दिएका हुन् ।
वाई वाईग्लोकल टीन हीरो नेपालको आठौँ संस्करणका लागि आवेदन खुला भएको छ । यस वर्षको ग्लोकल टिन हिरो नेपाल १ सेप्टेम्बरमा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिनेछ ।‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रालिको एक कार्यक्रम हो जहाँ किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ […]
काठमाडौं, जेठ १८ । वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौंैं संस्करणकालागि आवेदन खुला गरिएको छ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ । ‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी […]
काठमाडौं (अस) । ‘वाईवाई ग्लोकल टीन हीरो नेपाल २०२२’ का लागि आवेदन खुला गरिएको छ । आठौंैं संस्करणको उक्त अवार्ड कार्यक्रम आगामी सेप्टेम्बर १ मा हुने आयोजक ग्लोकल प्रालिले बताएको छ । किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी समाजमा उनीहरूको प्रभावकारी कामको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
उक्त कार्यक्रमबाट किशोरकिशोरीमा उद्यमशील सोच विकास एवं रचनात्मक शुरुआतका लागि थप ऊर्जा प्रदान गरिने कम्पनीले बताएको छ । नेपालबाट सन् २०१५ मा शुरू भएको उक्त कार्यक्रममा काठमाडौंका किशोरकिशोरीहरू लक्षित मात्रै थियो । पछि सन् २०१६ देखि मुलुकभरिका सबै किशोरकिशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन थालेको कम्पनीले जानकारी दिएको छ ।
हालसम्म नेपालका सात किशोरकिशोरीहरूलाई ‘ग्लोकल टिन हिरो नेपाल’का रूपमा सम्मानित गरिएको छ । त्यस्तै ग्लोकल टिन हिरो इन्डियाबाट तीन र श्रीलंकाबाट दुईजना सम्मानित भएका छन् । २० अण्डर २० छनोट गरेर हालसम्म १४० जनालाई सम्मानित गरिएको बताइएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति एवं अन्य विविध क्षेत्रका व्यक्तिको उपस्थितिमा सो कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी कम्पनीले दिएको छ ।
वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला गरिएको छ । यो मञ्चमार्फत किशोर किशोरीहरूका कार्यहरूलाई पहिचान मात्र नगरी उनीहरूको प्रतिभा उजागर गर्न पनि मद्दत गरिन्छ ।आयोजकले पत्रकार सम्मेलन गरी सातौँ संस्करणको लागि आवेदन खुला गरिएको जनाइएको हो । गत वर्षझै यस वर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रूपमा २०२१ सेप्टेम्बर १ मा हुने अन्लाइन […]