‘ग्लोकल टिन हिरो नेपाल २०२३’ को नवौं संस्करणको आवेदन खुला

‘ग्लोकल टिन हिरो नेपाल २०२३’ को नवौं संस्करणको लागि आवेदन खुल्ला गरिएको छ । किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो नेपाल २०२३’ सेप्टेम्बर १, मा हुने बताइएको छ । ‘ग्लोकल टिन हिरोे नेपाल’ शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध […]