उम्मेदवारलाई चुनाव चिह्न प्रदान

वागमती प्रदेशका राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ । राष्ट्रियसभामा वागमती प्रदेशबाट १ महिला र अन्य १ गरी २ जनाको पद रिक्त हुने हुँदा उक्त रिक्त पदमा माघ १२ गते हुने निर्वाचनको कार्यक्रमअनुसार आइतबार चुनाव चिह्न प्रदान गरिएको हो ।

सम्बन्धित सामग्री

स्वतन्त्रका चुनाव चिह्न पुतलीदेखि घण्टाघरसम्म

काठमाडौं । मंसिर ४ को निर्वाचन प्रयोजनका लागि स्वतन्त्र र दलका बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको छ । पार्टीभन्दा फरक रहेर स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आयोगले पुतली, लौरो, त्रिभुज, सिरिन्ज, कैंचीलगायत फरक–फरक चुनाव चिह्न प्रदान गरेको छ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुराबाट मनोनयन […]

निर्वाचन आयोगद्वारा चुनाव चिह्न प्रदान

काठमाडौँ– निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि चुनाव चिह्न प्रदान गरेको छ ।  बुधबार देशभरका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये केहिले बुधबार उम्मेदवारी फिर्ता दिएका थिए । उम्मेदवारी फिर्ता र खारेजपछि कायम […]

असोज २६ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले असोज २६ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । आयोगले असोज २३ गतेदेखि २६ गतेसम्म मनोनयन दर्ता गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यक्रम तय गरेको हाे । आयोगकाअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ देखि २६ सम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । मनोनयन दर्ता असोज २३ […]

राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई...

निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने

काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनावका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । चुनावी कार्यतालिका अनुसार आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो । आयोगमा पालिका चुनावका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न प्रदान गर्नेछ । उम्मेदवारले चुनाव चिह्न पाएसँगै मौन अवधि सुरु हुनुअघिसम्म प्रचारप्रसार गर्न पाउनेछन् । आउँदो ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् । वैशाख ११ र १२...

स्थानीय तह निर्वाचनः आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनको लागि आज शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ। यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयमा हुने छ।

चुनाव चिह्न : राप्रपा नेपाललाई तीर

३ चैत, काठमाडौं । निर्वाचन आयोगले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तीर चुनाव चिह्न प्रदान गरेको छ । प्रवक्ता सुरेश आचार्यले आयोगको यो निर्णयलाई स्वीकार गरिएको जनाएका छन् । राप्रपा नेपालले पुरानो चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गरेको थियो । तर आयोगले तीर चिह्न प्रदान गर्ने निर्णय गरेको र उक्त निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प […]

राष्ट्रिय सभा चुनाव - उम्मेदवारलाई चुनाव चिह्न दिइयाे

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि दलका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आज आइतवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो ।  आउने माघ १२ गते हुने चुनावका  लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिएको हो । राष्ट्रिय सभा सदस्य चुनावमा  सात वटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् ।आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रुख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मे...

बागमतीमा राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारहरूलाई हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयले चुनाव चिह्न प्रदान गरेको छ ।  आइतवार निर्वाचन कार्यालयले आफ्नो निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै आजै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो । चुनाव चिह्न लिन नेकपा एमालेले आफ्नो प्रतिनिधिको रुपमा सन्तोष पौडेल र कुमार केसीलाई पठाएको थियो भने एमालेले आफ्नै पार्टी चिह्न सूर्य पाएको छ ।  एमालेको तर्फबाट गोपाल शाख्य र  महिलातर्फ नीरकुमारी कुँवरले उम्मेदवारी दर्ता गराएका थिए ।&nb...

वाग्मती प्रदेशमा राष्ट्रियसभा निर्वाचन : उम्मेद्वारहरुलाई चुनाव चिह्न प्रदान

हेटौँडा : वाग्मती प्रदेशका राष्ट्रियसभा सदस्य पदका उम्मेद्वारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ। राष्ट्रियसभामा वाग्मती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुने हुँदा उक्त पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम अनुसार आइतवार चुनाव चिह्न प्रदान गरिएको हो। नेकपा (एमाले)का उम्मेद्वार निर…