स्थानीय तह निर्वाचनः आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनको लागि आज शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ। यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयमा हुने छ।

सम्बन्धित सामग्री

निर्वाचन आचार संहिताविपरीत बालबालिकाको प्रयोग

बारामा निर्वाचन आचार संहिताविपरीत बालबालिकाको प्रयोग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन आचार संहिताविपरीत १८ वर्षभन्दा मुनिका बालबालिका राजनीतिक कार्यक्रममा प्रयोग भएका देखिएको छ । निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिसकेको छ ।स्थानीय तहको निर्वाचन भयरहित तथा निष्पक्ष रुपमा सम्पन्न गर्न गत २५ चैत्रदेखि निर्वाचन आचारसंहिता पनि लागु गरिएको छ । तर, बारामा निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा पनि सम्बन्धित पक्ष मूकदर्शक बनेको पाइन्छ । आचारसंहितामा निर्वाचन प

निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग

बारा– बारामा निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन आचारसंहिताविपरीत १८ वर्षभन्दा मुनिका बालबालिका राजनीतिक कार्यक्रममा प्रयोग भएका देखिएको छ । निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिसकेको छ । स्थानीय तहको निर्वाचन भयरहित तथा निष्पक्ष रुपमा सम्पन्न गर्न गत २५ चैत्रदेखि निर्वाचन आचारसंहिता पनि लागू गरिएको छ । तर, […]