काठमाडौं । मंसिर ४ को निर्वाचन प्रयोजनका लागि स्वतन्त्र र दलका बागी उम्मेदवारी दिएका उम्मेदवारहरूलाई निर्वाचन आयोगले बुधबार चुनाव चिह्न प्रदान गरेको छ । पार्टीभन्दा फरक रहेर स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरूलाई आयोगले पुतली, लौरो, त्रिभुज, सिरिन्ज, कैंचीलगायत फरक–फरक चुनाव चिह्न प्रदान गरेको छ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुराबाट मनोनयन […]