चीनमा इन्टर्नसीप गर्न बाँकी विद्यार्थीलाई कुटनीतिक पहल गरेर पठाउन शिक्षा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा एमबीबीएस अध्ययन गरेका तर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीलाई कुटनीतिक पहल गरेर चीन पठाउन निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले चीनमा एमबीबीएस गरेका विद्यार्थीको इन्टर्नसीप बाँकी छ भने कुटनीतिक पहल गरेर उतै पठाउन निर्देशन दिएको हो । चीनमा सन् एमबीबीएस अध्ययन गरेका सन् २०१५ र सन् […]