१८ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले बाढीबाट मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षतिको अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार सिंहरदरबारमा बसेको समितिको बैठकले मेलम्ची आयोजनामा भएको क्षतिको अध्ययन गर्न विज्ञ टोली बनाएर त्यसको दीर्घकालीन समाधान निकाल्न सरकारलाई निर्देशन दिएको हो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सञ्चालनका लागि २१ वर्षदेखिको […]