काठमाडौं । ‘कर्म गर, तर फलप्रति आशक्ति नराख ।’ यो प्रचलित वाणीको भाव निकै गहिरो छ । यसले कर्मलाई सर्वोच्च मानेको छ । यही वाणीसँग मेल खान्छ, संगीत साधक तिलकसिंह पेलाको जीवन पनि । उनी संगीतमा यसरी तल्लीन रहे कि त्यहाँ कुनै नाम, दाम, प्रतिष्ठा र पुरस्कारको मोह थिएन । उनलाई फगत संगीतमा डुब्नु थियो […]