नकारात्मक समीक्षाबारे के भन्छन् प्रदीप र केकी ?

काठमाडौं–  विशुद्ध समीक्षा कस्तो हुनुपर्छ ? यो विषय अण्डा पहिला कि चल्ला भन्ने त्यही स्थायी कुतर्कमा पुगेर टुंगिन्छ । तर वास्तविक समीक्षकले ‘राजहाँस’को भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा कसैको दुईमत छैन । शुरुमै जीब्रोमा नून बोकेर जब तरकारी चाख्ने कर्म गरिन्छ भने त्यसमा पूर्वाग्रहले घर जमाउने निश्चित छ ।  पुस्तक समीक्षाबाट शुरु हुने यो कर्म सिनेमा […]