चलचित्र ‘छक्का पञ्जा ४’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ ट्रेलर सार्वजनिक भएको छ । आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो । सार्वजनिक ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरले समसामयिक राजनीतिको प्रवृत्तिलाई समेटेको छ । पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा) लाई खराब स्वभाव र शैलीको नेताको रुपमा चित्रण […]

सम्बन्धित सामग्री

‘छक्का पञ्जा ४’को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक भएको ४८ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ । शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले समाचार तयार गर्दासम्म १० लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । ट्रेलरले ४४ हजार बढी लाइक पनि पाएको […]

रिलिजको १३ दिनअघि ‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक

काठमाडौं । वर्ष २०७९ को बहुप्रतिक्षित मानिएको चलचित्र ‘छक्का पञ्जा ४’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ओसएसआर डिजिटलबाट आज ४ बजे चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले प्रष्ट रुपमा राजनीति चलखेलको विषयलाई उठाएको छ । पाका नेताहरु कुर्सीमा अनि जवानहरु खाडीमा भन्ने भावलाई चलचित्रले जोड दिएको छ । केही समय अघिमात्र ‘दर्शन […]

‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित मानिएको चलचित्र ‘छक्का पञ्जा ४’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार युटुब च्यानल ओसएसआर डिजिटलबाट आज ४ बजे चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

‘कति बस्छेउ माइती कै कौसीमा...’ : उद्धेश्य– ‘छक्का पञ्जा–४’को प्रचार

काठमाडौं । केही दिन अगाडि हल ट्रेलर सार्वजनिक गरेको चलचित्र ‘छक्का पञ्जा–४’ निर्माण पक्षले गीतमार्फत पनि आफ्नो सिनेमाको प्रचार गरेको छ । बिहीबार सार्वजनिक गरिएको ‘कति बस्छेउ माइती कै कौसीमा...’ बोलको गीतको रिमेकमार्फत पनि ‘छक्का पञ्जा–४’ को प्रचार गरिएको छ ।   यो गीतमा तयार पारिएको म्युजिक भिडियोको कथाले चलचित्रको कथाको ‘थिम’...

ट्रेलरमा ‘छक्का पञ्जा ४’

चलचित्र ‘छक्का पञ्जा ४’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । गुण्डागर्दीदेखि नेतासम्मको राजा नामको चरित्रको यात्रालाई ट्रेलरमा देखाइएको छ ।