‘कति बस्छेउ माइती कै कौसीमा...’ : उद्धेश्य– ‘छक्का पञ्जा–४’को प्रचार

काठमाडौं । केही दिन अगाडि हल ट्रेलर सार्वजनिक गरेको चलचित्र ‘छक्का पञ्जा–४’ निर्माण पक्षले गीतमार्फत पनि आफ्नो सिनेमाको प्रचार गरेको छ । बिहीबार सार्वजनिक गरिएको ‘कति बस्छेउ माइती कै कौसीमा...’ बोलको गीतको रिमेकमार्फत पनि ‘छक्का पञ्जा–४’ को प्रचार गरिएको छ ।   यो गीतमा तयार पारिएको म्युजिक भिडियोको कथाले चलचित्रको कथाको ‘थिम’...