काठमाडौं । वर्ष २०७९ को बहुप्रतिक्षित मानिएको चलचित्र ‘छक्का पञ्जा ४’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ओसएसआर डिजिटलबाट आज ४ बजे चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले प्रष्ट रुपमा राजनीति चलखेलको विषयलाई उठाएको छ । पाका नेताहरु कुर्सीमा अनि जवानहरु खाडीमा भन्ने भावलाई चलचित्रले जोड दिएको छ । केही समय अघिमात्र ‘दर्शन […]