मकवानपुरमा कमजोर देखियो एमाले

५ जेठ, हेटौंडा । २०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकासहित ६ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै तथा थप दुई वटा पालिकामा उपप्रमुख जितेको नेकपा एमाले यसपटक कमजोर देखिएको छ । ८ वटा पालिकाको अन्तिम नतिजा आउँदा उसले इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै र भिमफेदी गाउँपालिकामा अध्यक्ष मात्र जितेको छ । मत […]

सम्बन्धित सामग्री

कर्णालीमा एमाले कमजोर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचन अन्र्तगत कर्णाली प्रदेशमा हालसम्म एक सिट पनि जित्न सकेको छैन् । देशैभरको परिणाममा सन्तोषजनक देखिएको एमाले कर्णाली प्रदेशमा भने कमजोर देखिएको हो । कर्णाली प्रदेशका ९ वटा क्षेत्रको चुनाबी परिणाम सार्वजनिक हुँदा एमालेले एक सिटमा पनि जित्न सकेको छैन् । बाँकी मत गणना भैरहेका कालीकोट, हुम्ला र मुगुमा […]

बारामा एमाले कमजोर बन्दै

बारा । निर्वाचन नजिकिदै गर्दा बारामा नेकपा एमालेका नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्ने क्रम बढेकाे छ । जसका कारण एमाले जिल्लामा कमजोर बन्दै गएको हाे । जिल्लामा बसेर राजनीति गरेका पार्टीका संस्थापक नेतादेखि संविधान सभा सदस्य, प्रदेश तथा जिल्ला र नगर कमिटीका दर्जनौं स्थापित नेता-कार्यकर्ताहरुले सामूहिक रुपमा पार्टी परित्याग गर्ने क्रम बढेसँगै एमाले बारामा […]

गुटबन्दीले रुपन्देहीमा कमजोर बन्दैछ एमाले

भुवन कार्की प्रतिनिधिसभातर्फ रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रमा यसअघि जित हासिल गरेर आफ्नो पकड क्षेत्र कायम गरेको नेकपा एमाले यसपटक भने आन्तरिक व्यवस्थापन नहुँदा कमजोर देखिएको छ । मुख्यतः रुपन्देहीका ‘हेभी वेट’ मानिएका नेताले नै पार्टीमा विद्रोह गरेपछि एमाले कमजोर बन्दै गएको देखिन्छ ।आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि रुपन्देहीमा टिकट वितरणमै एमालेभित्र किचलो देखियो । एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरेर रुपन्

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले  कसैले एमाले कमजोर बनाउने सोचेको भए त्यो सम्भव नभएको बताएका छन् । एमालेलाई घेराबन्दीमा पारेर गरिएको स्थानीय तहको चुनावले एमाले कमजोर नभएको पुष्टी गरेको उनको भनाइ छ ।एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै महासचिव पोखरेलले स्थानीय तहको चुनावबाटै एमालेलाई कसैले हराउन नसक्ने प्रमाणित भइसकेको बताए । उनले सत्तारुढ पाँच दलीय गठबन्धनले घेराबन्दी गरेर हराउन खोज्दा पनि एमालेले सबैभन्दा बढी ३४ प्रत

यसकारण कमजोर बन्यो पोखरामा एमाले

पोखरा महानगरपालिकालाई २०५४ को स्थानीय निर्वाचनपछि एमालेको गढको रुपमा चिनिन्थ्यो । २०५४ पछिको स्थानीय निर्वाचनमा एमालेले पोखरामा आफ्नो विजयको झण्डा फहराउँदै आएको थियो । तर यसपटकको निर्वाचनमा पोखरा महानगरको निर्वाचनमा एमालेको अवस्था पुरानो मत परिणाम भन्दा साह्रै कमजोर देखिएको छ । नेकपा(एमाले) विभाजनका बाछिटाहरुले पोखरा महानगरपालिकालाई राम्रो असर गरेको देखियो ।पार्टी विभाजन पनि रक्षात्मक अवस्थामा रहेको एमालेलाई महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवार चयनको विवादले झन कमजोर बनायो । नेकपा (एमाले)को तर

प्रतिक्रियावादीको कुनै षड्यन्त्रले एमाले कमजोर हुँदैन : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले अब एमाले पार्टीलाई कमजोर बनाउन नसक्ने दाबी गरेका छन् । उनले एमालेको लोकप्रियतासँग डराएर नै पाँच दलीय गठबन्धनले पद रिक्त रहेका कतिपय स्थानमा उपनिर्वाचन नगराएको बताए । शुक्रबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहपुरस्थित एमाले नगर कमिटीद्वारा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै साहले नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरुले सामूहिक राजीनामा दिने भन्ने आशयको खबर भ्रामक र गलत रहेको बताए ।

एमाले महाधिवेशनमा देखियो कमजोर व्यवस्थापन

चितवन, मंसिर १० । नेकपा एमालेको १० औं महाधिवेशनमा कार्यक्रताका लागि कमजोर व्यवस्थापन देखिएको छ । नेताका लागि भव्य मञ्चको व्यवस्था भएपनि देशका विभिन्न क्षेत्रबाट आएका कार्यकर्ताका लागि भने व्यवस्थापनको चासो नदेखिएको पाइएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागि हुन आएका कार्यक्रताले भाषण पनि सुन्न नपाई फर्कनुपरेको गुनासो गरेका छन् । महाधिवेशनमा पाँच लाख नेता […]