सुनीलबहादुर थापा काँग्रेस केन्द्रीय सदस्य निर्वाचित हुने दिशातर्फ

काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणनामा नाम चलेका नेताहरु निर्वाचित हुने सम्भावना बलियो बन्दै गएको छ । ३० प्रतिशत मतगणना सकिंदा चर्चित नेताहरुले अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर काँग्रेस प्रवेश गरेका सुनिलबहादुर थापा बढी मत ल्याउने २० नेताभित्र छन् । ३५ जना निर्वाचित हुने केन्द्रीय सदस्यमा उनी २० […]

सम्बन्धित सामग्री

काभ्रेमा एमालेबाट निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश

काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर न.८ का वडा अध्यक्ष निराजन जङ्गमले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । एमालेबाट निर्वाचित वडाअध्यक्ष जङ्गमलाई बुधबार काँग्रेस केन्द्रीय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।उनलाई काँग्रेस केन्द्रीय सदस्य लामा, काभ्रे काँग्रेसका जिल्ला सभापति तिर्थ लामालगायतले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्  ।

सभापति, उपसभापति र महामन्त्रीमा पराजित ५ जना काँग्रेस केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज मनोनित गरेका केन्द्रीय सदस्यमा सभापतिमा पराजित दुई, उपसभापतिमा पराजित दुई र महामन्त्रीमा पराजित एक जना परेका छन् । सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधि केन्द्रीय सदस्य मनोनित भएका छन् । सिंह १२औं महाधिवेशनमा निर्वाचित महामन्त्री थिए भने निधि १३औं महाधिवेशनमा उपसभापति मनोनित गरिएका थिए […]

काँग्रेस केन्द्रीय सदस्य दलिततर्फ ९ जना निर्वाचित

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा समावेशी दलित तर्फबाट नौ जना निर्वाचित भएका छन् । खुलातर्फ मानबहादुर नेपाली, प्रकाश स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका छन् ।त्यस्तै, महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् ।खुलातर्फ निर्वाचित स्नेहीबाहेक सबै सभापति शेरबहादुर देउवा समूहका हुन् । स्नेही कोइराला प्यानलबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेल नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । शेखर कोइराला प्यानलबाट चुनाव लडे  उनी गण्डकी प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।गण्डकी प्रदेशको खुल्ला केन्द्रीय सदस्यका लागि खसेको ४६६४ मत मध्ये उनले २३०६ मत ल्याए । यस्तै सभापति शेरबहादुर देउवा प्यानलका ध्रुव वाग्लेले २७२० मत ल्याएर गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् ।केन्द्रीय सदस्यका प्रत्यासी सोभियत अधिकारीले २०३४ र रेशम बानियाँले १९३८ मत

काँग्रेस केन्द्रीय सदस्यका अपाङ्गतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते  भएको निर्वाचनमा कूल एक हजार ६४० मतका साथ श्रेष्ठ विजयी हुनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी बाबुकृष्ण सापकोटाले ८८७ मत प्राप्त गरेका थिए ।समितिका अनुसार अपाङ्गतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणाम अरुण केसीले ३२७, उदयबहादुर लिम्बूले २३२, गोपालबहादुर देउवाले २२९, कुमार कँड

काँग्रेस महाधिवेशन: केन्द्रीय सदस्य खुलातर्फ ३५ जना विजयी

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आज सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि […]

गणेश लामा काँग्रेस केन्द्रीय सदस्य निर्वाचित हुने सम्भावना बढ्यो

काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । १२ सय भन्दा बढी मतगणना भइसक्दा गणेश लामाले आफूलाई बढी मत ल्याउने २० जनाभित्र पारेका छन् । ३५ जना खुल्लातर्फको केन्द्रीय सदस्य चयन हुने व्यवस्था अनुसार लामाले सम्भावना बढाएका हुन् । उनी विजयकुमार गच्छेदार निकट हुन् । गच्छेदार शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा […]

काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० : ३० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले रातोपाटीलाई जानकारी दिए ।काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।

काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना शनिबार हुने

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना शनिबारदेखि सुरु हुने भएको छ । बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । प्रत्येक उम्मेदवारले मतगणनामा आफू वा आफ्नो एकजना प्रतिनिधि गणनामा उपस्थित गराउनुपर्ने निर्वाचन समितिले जनाएको छ । उक्त पार्टीमा  ३५ जना निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् ।जसमा शशांक कोइराला, अर्जुन नरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, रामशरण महत, रमेश लेखक, बालकृष्ण खाँण, गोपालमान श्रेष्ठ, एनपी सा

दार्चुला काँग्रेस सभापतिमा बोहरा निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेस दार्चुला जिल्ला सभापतिमा ललितसिंह बोहरा निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि सभापति पदमा विजयी भएका हुन् । शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बोहराले ६२० मत पाए भने उनका प्रतिस्पर्धी अमरसिंह धामीले ३०९ मत प्राप्त गरेका हुन् । सभापतिमा निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुनिकट हुन् । उपसभापतिमा […]