विवादमा तानिएपछि पनि राजीनामा दिन आनाकानी गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सार्वभौम संसद्ले महाभियोग लगाउन सक्ने अधिकार छ । प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले महाभियोगको प्रस्ताव दर्ता गराउन...
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाभियोग लगाउने तयारी भइरहेको जानकारी दिएका छन्।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसदद्वय अधिकारी र बिडारीले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि नभएको पुष्टि गर्न पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन ढिलाइ गर्न नहुने बताए।नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले महाभियोग लगाएर पदच्युत गर
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउने पक्षमा नभएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘उहाँमाथि महाभियोग लगाउनेतिर हामीले सोचिरहेका छैनौं ।’नेपालमा पछिल्लो समय एकपछि अर्को गरेर संविधानविरोधी काम भएको गुनासो पनि पोखे । […]
काठमाडौं : नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने बारेमा गठबन्धनमा छलफल नभएको बताएका छन्। बिहीवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महाभियोग लगाउनेबारे गठबन्धनमा छलफल नभएको नेपालले बताएका हुन्।
उनले गठबन्धनका नेताहरुको व्यस्तताका कारण अहिले बैठक बस्न नसकेको जानकारी दिए। ‘हामीले त छलफल नै गरेका छैनौँ। महाभियोग बारेमा…
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने कुनै योजना नरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाभियोगको विषयमा पाँच दलीय गठबन्धनमा कुनै छलफल नभएको बताए ।प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने कुरा न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न नदिने, हस्तक्षेप गर्ने, निरंकुशता चाहने केपी ओलीको खेल भएको उनको भनाइ छ । एक अर्को प्रशंगमा उनले अहिले ‘अर्ली कलेक्सन’ का विषयमा गठबन्धनमा कु
काठमाडौं, १० कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको र कतिपयले महाभियोग लगाउनुपर्ने आवाज उठाईरहेको बेला अध्यक्ष नेपालले आफ्नो पार्टी महाभियोगको विपक्षमा रहेको स्पष्ट पारेका हुन् । अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै […]
काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन सकिने व्यवस्था संविधानमा छ । संविधानको धारा १०१ ले हाल रहेको प्रतिनिधि सभाको सदस्य संख्याको एक चौथाईले महाभियोग लगाउन सक्ने भनेको छ । २६८ हालको कुल प्रतिनिधि सभा सदस्य संख्याको आधारमा नेकपा एमालेबाहेक कुनै एकल दलले महाभियोग लगाउने क्षमता राख्दैन । महाभियोग लगाउन ६७ सांसदको […]
काठमाडौं, कार्तिक १० । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्। महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको […]
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्।महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको मौनतामा चासो राखेका थिए। जवाफमा देउवाले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा