काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन सकिने व्यवस्था संविधानमा छ । संविधानको धारा १०१ ले हाल रहेको प्रतिनिधि सभाको सदस्य संख्याको एक चौथाईले महाभियोग लगाउन सक्ने भनेको छ । २६८ हालको कुल प्रतिनिधि सभा सदस्य संख्याको आधारमा नेकपा एमालेबाहेक कुनै एकल दलले महाभियोग लगाउने क्षमता राख्दैन । महाभियोग लगाउन ६७ सांसदको […]