माधव नेपालले भने–प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने पक्षमा छैनौं

काठमाडौं, १० कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको र कतिपयले महाभियोग लगाउनुपर्ने आवाज उठाईरहेको बेला अध्यक्ष नेपालले आफ्नो पार्टी महाभियोगको विपक्षमा रहेको स्पष्ट पारेका हुन् । अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशहरू महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई ४ वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नति गरिने दाबी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निर्वाचनमा टिकट व्यवस्थापन गर्न गाह्रो भइरहेको बताएका छन्। कोरोना कालदेखि बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। एकैदिन ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

‘एमसीसी सदनबाट टेबुल नगरे सभामुखविरुद्ध महाभियोग लगाउँछौं’ : दीपक खड्का

काठमाडौं, २७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग सम्झौता पारित गराउनेगरि अघि बढेका छन् । उनले गठबन्धनमा आवद्ध दलका नेताहरुसँग यसबारेमा निरन्तर छलफल गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री देउवाको लगातार छलफल चलिरहेको छ । तर, प्रचण्ड र माधव नेपालले यथास्थितिमा […]