कामना सेवाको सहकार्य

कामना सेवा विकास बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच भुक्तानी सेवा र फर्स्योटको क्षेत्रमा सुविधा आदानप्रदान गर्ने गरी साझेदारी भएको छ।...

सम्बन्धित सामग्री

प्रचण्डलाई भेटेरै बधाई दिँदै बाबुरामले भने -'देशलाई समृद्ध बनाउन सहकार्य गरौँ'

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व सहकर्मी डा. बाबुराम भट्टराईले बधाई दिँदै सहकार्यको प्रस्ताव अघि सारेका छन् । आज बिहान खुमलटार पुगेर डा भट्टराईले तेस्रो कार्यकाल सफलताको कामना व्यक्त गरे । पत्नी हिसिला यमीसहित खुमलटार पुगेका भट्टराईले अब जनक्रान्तिका उपलब्धि संस्थागत हुने विश्वास पनि व्यक्त गरे । प्रचण्डसँगको भेटपछि डा भट्टराईले लेखेका छन्  -'क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना बैंकबीच भुक्तानी फछ्र्योट सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र “ख” वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फछ्र्योट क्षेत्रमा सहकार्य निम्ति सम्झौता भएको छ । सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रकाश भुजु र कामना बैंकका...

कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

कामना सेवा विकास बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच भुक्तानी सेवा र फर्स्योटको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।   यस सम्झौता पश्चात स्मार्टच्वाइस र कामना बैँकबीच एससीटी यूपीटी कार्ड, स्मार्ट क्यूआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)र कामना सेवा विकास बैंकबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्न सम्झौता भएको छ ।नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त एससिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा […]

स्मार्ट च्वाइस र कामना सेवाबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फस्र्योटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।...

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना बैंकबीच भुक्तानी फछ्र्योट सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड “ख” वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फछ्र्योट क्षेत्रमा सहकार्य निम्ति सम्झौता भएको छ ।सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रममा स्मार्ट च्वाइसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रकाश भुजु र कामना बैंकका सीईओ प्रवीण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई संस्थाले यो सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप यो

स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ । सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकावीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । स्मार्टच्वाइस टेक्नोलोजिज् र बैंकको यस सहकार्यले मुलुकको समग्र डिजिटल इकोसिस्टमको विका...

घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत

काठमाडौँ– नेपाल ओलम्पिक कमिटीले सोमबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई स्वागत गरेको छ । सातदोबाटोस्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना दिँदै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । घिसिङले आफ्नो नियुक्तिसँगै राष्ट्रिय टिमको तयारी […]

एमालेसँग सहकार्य गर्न चीन तयार, कम्बोडियाका सांसदले भने – ‘ओली ग्रेट म्यान’

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ । अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मित्र राष्ट्रबाट आएका विभिन्न पार्टीका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गरे । कोभिड र अन्य कारणले उपस्थिति हुन नसकेका पार्टीका नेताहरुले भिडियो र लिखित सन्देशमार्फत शुभकामना दिए ।चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा एमालेको म

कामना सेवा विकास बैंक र ह्वाइट लोटस मोटर्सबीच सहकार्य

कामना सेवा विकास बैंकले ह्वाइट लोटस मोटर्ससँग सहकार्य गर्ने भएको छ । बैंकले पूर्ण विद्युतीय सवारीसाधनको आयात गर्ने कम्पनीसँग सहकार्यको घोषणा गरेको हो ।बैंकले विद्युतीय ब्रान्डका स्कुटर, मोटरसाइकल, यसका पार्टपुर्जाको कारोबार गर्ने आफ्नै शोरुम र डिलर नेटवर्क स्थापना गर्नलागेको कम्पनीसँग सहकार्य गर्नलागेको जनाएको छ । स्वच्छ र कार्बनशून्य यातायातलाई प्रवद्र्धन गर्न यस्तो सहकार्य हुन लागेको […]