भक्तपुरमा लम्पी स्किनले पाँच सय ८६ पशु मरे

भादगाउँ– पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण भक्तपुरमा पाँच सय ८६ चौपाया मरेका छन् । जिल्लाका चार नगरपालिका मध्ये सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकामा ५११ गाई र तीन भैँसी गरी कूल पाँच सय १४ चौपाया मरेका छन् भने सूर्यविनायक नगरपालिकामा ६५ र मध्यपुरथिमि नगरपालिकामा १० पशुको मृत्यु भएको नगरपालिकाले जनाएको छ । जिल्लाको चाँगुनारायण नगरपालिकामा सबैभन्दा […]

सम्बन्धित सामग्री

अत्यधिक चिसोले मंगोलियामा २१ लाख पशु मरे

‘जुड’ नामक अत्यधिक चिसोले मंगोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको राज्य आपत्कालीन आयोग (एसइसी)ले बताएको छ।  ‘आजसम्म मुलुकभर जुडका कारण कम्तीमा २१ लाख ३६ हजार पाँच सय...

लम्पी स्किनले गण्डकीमा मात्र ३७ सय बढी पशु मरे

पशुमा देखिएको लम्पी स्किन रोगको संक्रमण अझै कम भएको छैन। अहिले पनि यो रोगले पशु मर्ने क्रम रोकिएको छैन। गण्डकी प्रदेशमा अझै करिब ३६ हजार पशु लम्पी स्किन संक्रमणले बिरामी छन्। अहिलेसम्म प्रदेशमा ३ हजार ७ सय ४२ वटा पशुको यो रोगले मृत्यु भईसकेको छ। प्रदेशमा...

लम्पी स्किनले गण्डकीमा मात्र ३७ सय बढी पशु मरे

पशुमा देखिएको लम्पी स्किन रोगको संक्रमण अझै कम भएको छैन। अहिले पनि यो रोगले पशु मर्ने क्रम रोकिएको छैन। गण्डकी प्रदेशमा अझै करिब ३६ हजार पशु लम्पी स्किन संक्रमणले बिरामी छन्। अहिलेसम्म प्रदेशमा ३ हजार ७ सय ४२ वटा पशुको यो रोगले मृत्यु भईसकेको छ। प्रदेशमा...

लम्पी स्किनबाट कर्णालीमा साढे १० हजार पशु मरे

कर्णाली – लक्पी स्किन सङ्क्रमणका कारण कर्णाली प्रदेशमा साढे दश हजार पशु चौपाया मरेको यहाँको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार दुई लाख २७ हजार दुई सय ६७ बाच्छाबाच्छी, गाई, गोरु, भैसी र चौरी सङ्क्रमित भएमध्ये यही साउन २१ गतेसम्म प्रदेशका दश जिल्लामा १० हजार चार सय ५० पशु चौपाया […]

जुम्लामा लम्पी स्कीन रोगले तीन सय ६५ पशु मरे

जुम्लाका आठवटै स्थानीय तहमा फैलिएको लम्पी स्किन रोगले यहाँका तीन सय ६५ पशुचौपाया मरेका छन्। पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले जानकारी दिए।...

लम्पी स्किनबाट उदयपुरमा चार सय पशु मरे, ३४ हजारमा संक्रमण

लम्पी स्किन रोगबाट उदयपुरमा हालसम्म चारसय पशुचौपायको मृत्यु भएको छ। जिल्ला व्यापी रुपमा ३४ हजार तीनसय पशुमा लम्पी स्किनको संक्रमण देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले जनाएको...

लम्पी स्किन रोगबाट १६ सय ८२ पशु मरे

सिमकोट – जिल्लाभर पशुमा देखिँदै आएको नयाँ रोग लम्पी स्किनबाट १६ सय ८२ पशु मरेको पाइएको छ। जिल्लाका सात वटै गाउँपालिकामा बाह्र हजारभन्दा बढी यो रोगबाट संक्रमित भएका छन् भने पशु मर्ने संख्या पनि दैनिक वृद्धि हुँदै आएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्णबहादुर रोकायाका अनुसार गत शुक्रबारसम्म जिल्लाभरिमा एक हजार ६ […]

हुम्लामा ‘लम्पी स्किन’ : १२७ पशु मरे, १६ सय संक्रमित

सिमकोट : हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण देखा परेको छ। शुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ।लम्पी स्किनको सङ्क्रमणले पशु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताए अहिलेसम्म यो रोगबाट जिल्लाको पाँचवटा गाउँपालिकामा १२७ पशुबस्तु मरेका छन्। सबैभन्दा बढी खार्पुनाथ गाउँपालिकामा ६३ गाईगोरु मरेका छन् भने सिमकोटमा

‘लम्पी स्किन’बाट १२७ पशु मरे, १६ सय संक्रमित

काठमाडौं । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखा परेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ । लम्पी स्किनको सङ्क्रमणले पशु बिरामी हुने र दैनिक मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्ण रोकायाले बताउनुभयो । अहिलेसम्म […]

खोरेत रोगको प्रकोप, एकै गाउँका २० पशु मरे

बैतडी : बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ।नगरपालिकाको वडा नं ५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रा लगायतका पशुहरूमा खोरेत रोगको प्रकोप देखिएको हो।खोरेत रोगले धमाधम पशुहरू मर्ने गरेका छन्। पछिल्लो दुई हप्ताको अवधिमा २० वटा पशुहरू मरेको र २५० भन्दा बढीमा संक्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए।नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन ५ का टोलहरूमा खटिएका छन्। ३ सय भ्याक्सिन सहित तीन जना पशु सेवा प्राविधिकहरूलाई गाउँमा खटाएको हो। खुट्टा