पशुमा देखिएको लम्पी स्किन रोगको संक्रमण अझै कम भएको छैन। अहिले पनि यो रोगले पशु मर्ने क्रम रोकिएको छैन। गण्डकी प्रदेशमा अझै करिब ३६ हजार पशु लम्पी स्किन संक्रमणले बिरामी छन्। अहिलेसम्म प्रदेशमा ३ हजार ७ सय ४२ वटा पशुको यो रोगले मृत्यु भईसकेको छ। प्रदेशमा...