लम्पी स्किनबाट उदयपुरमा चार सय पशु मरे, ३४ हजारमा संक्रमण
लम्पी स्किन रोगबाट उदयपुरमा हालसम्म चारसय पशुचौपायको मृत्यु भएको छ। जिल्ला व्यापी रुपमा ३४ हजार तीनसय पशुमा लम्पी स्किनको संक्रमण देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले जनाएको...