काठमाडौँ – के तपाईं विदेश यात्राको तयारीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब तपाईंले आफूलाई आवश्यक पर्नेजति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन। नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंक मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण […]