विदेश भ्रमणमा जाने नेपालीले अब २०० अमेरिकी डलर मात्रै पाउने

के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुने छैन । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंक मनिचेञ्चर […]

सम्बन्धित सामग्री

१३ हजार डलरमै विलिङको सेडान कार सार्वजनिक

काठमाडौं । चिनियाँ मोटर उत्पादक कम्पनी विलिङले १३ हजार २०० अमेरिकी डलर मूल्य बराबरमै इलेक्ट्री सेडान कार बजारमा ल्याएको छ । चीनमा सार्वजनिक भएको यो सेडानको प्रि-सेल्स ग्वान्झाओ अटो शोमा भएको थियो । विलिङ स्टारलाइट नाम दिइएको सेडान कारलाई कम्पनीले प्लगइन हाइब्रिड र ब्याट्री इलेक्ट्रीक भर्सनमा ल्याएको हो । चिनियाँ ब्राण्ड एसएआईसी, विलिङ र अमेरिकी […]

देखापढी विजिनेश न्यूज

संसदबाट जष्ठनागरिक विधेयक पास भएसँगै आमाबाबुको हेरचाह नगरे सन्तानको सम्पत्ति खोसिने भएको छ। नगद अनुदान पाएपछि श्री स्टिलले भारतमा नेपालमा नै पहिलोपटक स्टिल निर्यात गरेको छ। विदेश घुम्न जाँदा नेपाली नागरिकले विमानस्थलबाट २०० अमेरिकी डलर मात्र साट्न पाउने भएका छन्। सेयर बजार परिसूचक नेप्से ४ दशमलव ८९ अंकले बढ्यो। नेपालको पासपोर्ट सबैभन्दा कमजोर मध्येको सातौं स्थानमा परेको छ।

विदेश जानेले अब २०० अमेरिकी डलर मात्रै सटही सुविधा पाउने

काठमाडौँ- के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम २०० अमेरिकी डलरसम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंक मनिचेञ्चर […]

सच्यायो गृह मन्त्रालयले २०० डलर बोक्नुपर्ने निर्णय

काठमाडौँ : हप्ता दिनअघि जारी गरेको सूचना गृह मन्त्रालयले आज मंगलबार सच्याएको छ।गत साता गृह मन्त्रालयअन्तर्गतको अध्यागमनको निर्णय पनि बडो अनौठो थियो। अन्तरराष्ट्रिय विमानस्थलमा एटिएम मेशिन बिग्रिएको र विद्युतीय सेवामा प्राविधिक गडबड भएकाले ‘अन अराइभल भिसा’का लागि चाहिने २०० अमेरिकी डलर साथमा लिएर आउनू। नेपाल आउने सबै पर्यटकलाई भिसा शुल्कका लागि आवश्यक हुने रकम नेपालमा सजिलै साटिने अमेरिकी डलर लिएर आउनू। नेपालका सरकारी अधिकारीले यस्तो सूचना अप्ठेरै नमानी दिए। विमानस्थलमा प्रभु बैं

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो।...

विदेशी पर्यटकले ‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो ।उक्त सूचनाको चौतर्फी बिरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्

पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अध्यागमन विभागकाे आग्रह

काठमाडौं । अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन आग्रह गरेको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्प शाहीका अनुसार एक साताअघि पर्यटकलाई यस्तो आग्रह गरिएको जानकारी दिनुभएकाे हाे । विमानस्थलमा रहेको एउटा मात्र एटिएम कार्डमा धेरै भिडभाड हुने भएकाले भिजा कार्ड र मास्टर कार्डबाट पैसा निकाल्न कठिन हुने […]

अनअराइभल भिसाका लागि नगद बोकेर आउन पर्यटकलाई आग्रह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झन्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकहरूलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन...

हिउँदे सिजनमा हिमाल आरोहण : ५ करोड ६१ लाख राजस्व संकलन

सन् २०२२ को सुरुवाती तीन महिनामा हिमाल आरोहणबाट मात्रै सरकारले साढे ५ करोड रुपैयाँ माथिको राजस्व संकलन गर्न सफल भएको छ । पर्यटन बोर्डकाअनुसार हिउँदे सिजनका लागि विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएका १५६ आरोहीबाट कुल ५ करोड ६१ लाख ४४ हजार ५५० रुपैयाँ संकलन भएको हो । यस्तो आम्दानी अमेरिकी डलरमा ४ लाख ६३ हजार २०० अमेरिकी डलर रहेको विभागले जनाएको छ । विभागकाअनुसार जनवरी १ देखि मार्च ३१ सम्म विभिन्न समयमा ६ हजार १५० मिटरदेखि ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाको आरोहणका लागि १५३ जनाले विभागबाट स्वी

तालिबान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ नीति अनुसार एक व्यक्तिले हप्तामा २०० अमेरिकी डलर वा २०,००० अफगानी रकम झिक्न सक्नेछन् । दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको, खामा प्रेसले उल्लेख …