काठमाडाैँ- पोखरामा आजदेखि मेयर सम्मेलन हुँदैछ। पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो। सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरू भेला हुनेछन्। महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ। यस्तै, कानूनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए। उनले महानगरको छुट्टै सन्चालन ऐन […]