सडक नै ढाक्नेगरी पार्किङ, सरोकारवाला निकाय मौन

बाँके : नेपालगन्ज उपमहानगरपालिकामा सवारीसाधन पार्किङ समस्या जटिल बन्दै गएको छ। सपिङ मल, अस्पताल र ब्यापारिक प्रयोजनका लागि बनेका भवनमा समेत पार्किङ स्थलको ब्यवस्था नहुँदा किनमेल तथा होटलमा खाना, खाजा, नास्ताका लागि जानेहरु सडक छेउमा सवारी साधन गर्न बाध्य भएका छन्। चालकले सडक छेउमा जथाभावी पार्किङ गर्दा सडक अस्तब्यस्त ...

सम्बन्धित सामग्री

राजमार्गको यात्रा सहज र सुरक्षित बनाइने

धादिङ– चाडपर्व नजिकिएसँगै राजमार्ग यात्रा गर्ने मानिसको संख्या वृद्धि हुने देखिन्छ । यात्रुको संख्या वृद्धि भएसँंगै यातायातका साधन पनि थप हुने भएकाले यात्रा सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका सरोकारवाला निकाय छलफलमा सक्रिए भएका छन् । गतवर्षको तुलनमा यस वर्ष सडकको अवस्था बिग्रेको छ । नागढुंगादेखि मुग्लिनसम्म सडक चौडा गर्न निर्माणकार्य भइरहेको छ । त्रिभुवन […]

उदयपुरमा सार्वजनिक सडक समेत बिक्री

सार्वजनिक सडक नै बिक्री हुँदा समेत उदयपुरका सरोकारवाला निकाय निकाय मौन रहेको फेला परेको छ । सगरमाथा लोक मार्ग अन्तर्गत कदमाहा–गाईघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका– ६ जलजलेमा सडक कै जग्गा बिक्री गरिएको फेला परेको हो । सगरमाथा लोकमार्गको ५२ मिटर क्षेत्रभित्र कै सडक अनाधिकृत रुपमा बिक्री गरेको फेला परेको छ। जलजलेमा सवारी कर उठाउन निर्माण गरिएको अस्थायी चेक पोष्ट निर्माण गरिएको सडकको जग्गा त्रियुगा नगरपालिका–११ गाईघाटका ओमभक्त मैनालीले एक महिलालाई बिक्री गरेको फेला परेको

मुस्ताङको स्याउ बजारसम्म पुर्‍याउन समझदारी

मुस्ताङ – स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो । स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् । सडक सञ्जालले छोएको र बेनी–जोमसोम सडक हुँदै मुस्ताङको […]

मुस्ताङको स्याउ बजारसम्म पुर्याउन समझदारी

स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो ।स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् । सडक सञ्जालले छोएको र बेनी–जोमसोम सडक हुँदै मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङदेखि उकालो लागेपछि बाटो आसपासमा राताम्मे स्याउ अवलोकन गर्न पाइन्छ । मुस्ताङ घुम्न आएका पर्यटकले गाडी रोकेर सेल्फी खिच्ने, भिडियो बनाउनेसँगै कोसेलीका रूपमा

सहकारीले वचत फिर्ता नगर्दा सडक आन्दोलन

सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएपछि वचतकर्ताको विचल्ली भएको छ ।४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको वचत रकम सहकारीबाट फिर्ता नपाएको भन्दै सुनसरी वचतकर्ता आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए ।आन्दोलित वचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी […]

अवैध क्रसर उद्योग सञ्चालन : सरोकारवाला निकाय मौन

कालिगण्डकी नदी किनारमा करिब एक वर्षदेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ । बेनी–जोमसोम कोरला सडक अन्तर्गत रघुगंगा गाउँपालिका २ स्याउली बजारस्थित नदी किनारबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा अवैध रुपबाट उत्खनन् गरी बिक्रीवितरण भइरहे पनि सरोकारवाला निकाय मौन देखिएका स्थानीयको भनाइ छ ।

लमजुङमा बाढी/पहिरोको जोखिम : पूर्वतयारीमा जुट्दै सरोकारवाला निकाय

लमजुङ – बाढी पहिरोको जोखिममा रहेको पहाडी जिल्ला हो लमजु्ङ । विशेषगरी बर्खाको समयमा बाढी पहिरोबाट जिल्लामा क्षति पुग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रका अनुसार मनसुनजन्य विपद्बाट गएको वर्ष जिल्लामा एक सय २० घरधुरीमा क्षति पुगेको थियो ।  तीमध्ये बाढी पहिरोबाट ८७ घरमा पूर्ण क्षति पुगेको थियो । ३३ घरमा आंशिक क्षति पुगेको थियो । गएको वर्षको बाढी पहिरोका कारण मस्र्याङ्दी करिडोर र दोर्दी करिडोरमा रहेको विभिन्न जलविद्युत् आयोजनामा पनि क्षति पुगेको थियो । सडक, बाटोघाटो, निजी लगा...

महाकाली नदी बस्तीमा छिर्नबाट बच्यो

कञ्चनपुर । महाकाली नदीमा बाढीले पक्की सडक कटान गरेपछि बस्तीमा छिर्ने खतरा बढेपछि स्थानीयले सो क्षेत्रमा तटबन्ध गर्न सुरु गरेका छन् । आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले सोमबार रातीबाट नै निर्माणाधिन ६ लेनको पक्की सडक कटान गर्न सुरु गरेको थियो । तर त्यसको रोकथामका लागि जिल्लास्थित सरोकारवाला निकाय मौन बसेपछि स्थानीयले आफ्नै पहलमा नदी […]

व्यस्त अस्पताल अगाडि बेहाल सडक (फोटो फिचर)

काठमाडौं : अविरल वर्षाले यतिखेर देशभर जनजीवन प्रभावित बनेको छ। काठमाडौं उपत्यकामा पनि केही दिनदेखि वर्षा भइरहेको छ। वर्षाले उपत्यकाका विभिन्न सडकमा आवागमनमा प्रभावित बनाएको छ। सधैँ व्यस्त भइरहने नेपालकै दुई ठुला अस्पताल थापाथलीस्थित प्रसूति गृह र नर्भिक अस्पतालबीच सडकको दुर्दशाले बिरामीलाई प्रभाव पारेको छ। सडकमा खाल्डाखुल्डीले बिरामी थप मर्कामा छन्। सरोकारवाला निकाय भने मौन देखिएका छन्। त्यसमाथि अविरल वर्षाका कारण उक्त सडकमा हिँड्डुल गर्न पनि कठिनाई भएको छ। केह

तीन बुँदे सहमतिपछि बन्द सिद्धिचरण लोकमार्ग खुल्यो

जिर्ण सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले ४ दिनदेखि अवरुद्ध गरेको सिद्धिचरण लोकमार्ग आज विहानदेखि सुचारु भएको छ। स्थानीय सडक स्तरोन्नति संघर्स समितिले सोमवारदेखि अवरुद्ध गरेको सडक सरोकारवाला निकाय र असन्तुष्ट समूहबीच बुधबार साँझ भएको ३ बुँदे सहमतिपछि सुच...