समातामूलक समाज निर्माणका लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख पौडेल

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले समातामूलक समाज निर्माणका लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । जिल्ला समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘स्थानीय तहमा निर्वाचित दलित महिला सदस्य तथा जिसस पदाधिकारीको क्षमता अभिवृद्धि’ कार्यक्रमको उद्घाटन गर्र्दै उनले जातीय भेदभाव अन्त्यका लागि सम्बन्धीत सबै पक्ष सजग र सचेत हुनुपर्ने बताइन् । गण्डकी […]

सम्बन्धित सामग्री

'दलित महिला र युवाको क्षमता विकासमा लगानी बढाउन आवश्यक'

सरोकारवालाहरुले भदेभावरहित सभ्य र समुन्नत समाज निर्माणका लागि दलित महिला र युवाको क्षमता विकास तथा शशक्तिकरणमा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।

‘महिला समाज र सम्पत्तिबाट बहिष्कृत भए’

७ फागुन, सुर्खेत । ‘समान हैसियत भएका, समान उद्देश्य भएका र एउटै ठाउँमा बस्ने व्यक्तिहरु भएको स्थानलाई समाज भनिन्छ,’ दलित महिला अधिकारकर्मी मञ्जु सुनारले भनिन्, ‘तर हाम्रो समाज विभेदले भरिएको छ । जहाँ लैङ्गिक विभेद छ । जातीय विभेद छ । भौगौलिक विभेद छ । वर्ग र धर्मका आधारमा विभेद छ ।’ महिलालाई, आमा, छोरी, […]

सबै प्रकारका विभेद अन्त्य गर्दै समृद्ध देश बनाउन जुट्नुस् : प्रधानमन्त्री देउवा

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेद अन्त्य गर्दै समृद्ध देश निर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । १७ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घ–संस्थाद्वारा आज शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुत अन्त्यको व्यावहारिक रूपमै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । &nbs...

दलित महिला जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफ्नो अधिकारको खोजी गरेर समतामूलक समाज निर्माणको लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन्। जिल्ला समन्वय समिति (जिसस) कास्कीको आयोजनामा स्थानीय तहका निर्वाचित दलित महिला वडा सदस्य र जिसस पदाधिकारीका लागि आयोजना गरिएको क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै उनले कानूनीरुपमै मानव–मानवबिचको सम्बन्धमा कुरीतिको रुपमा रहेको जातीय […]

तेहरो उत्पीडनमा दलित महिला

समाज विकासको क्रममा कबिला युगबाट दास युगमा प्रवेश गर्ने क्रमसँगै मातृसत्ता ध्वस्त बनाएर पित्तृसत्ताको विकास

दलितलाई आरक्षण होइन, विशेषाधिकार आवश्यक

नेपाली दलित मुक्ति आन्दोलनका मूलधारका रूपमा कार्यरत दुई ठूला संगठन नेपाल दलित मुक्ति मोर्चा र नेपाल उत्पीडित जातीय मुक्ति समाज ऐतिहासिककालदेखि नेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनसित अभिन्न रूपले जोडिएर आएको कुरा स्पष्टै छ। नेपाली सर्वहारा वर्ग, मजदुर, किसान, उत्पीडित जाति, आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिम, उप...

मना सार्कीका हत्यारालाई कारवाही माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सल्यान : कालीकोटको नरहरिनाथ गाउँपालिका– ९ ढाटीकोटकी दलित महिला सदस्य मना सार्कीका हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ।  राजनीतिक दलका प्रतिनिधिहरू, दलित नागरिक समाज र बुद्धिजीवीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय सल्यानमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।  ...

अधिकार खोज्न जुर्मुराए बाँकेका मधेसी दलित महिला

बाँके : कुनै बेला पुरुषसँग प्रत्यक्ष कुराकानी गर्न नसक्ने खजुरा गाउँपालिका– ५, उढरापुरका मधेसी दलित महिला अहिले आफ्नो अधिकार खोजी गर्ने मात्र नभई समाज सुधारका लागि अभियान चलाउनसमेत थालेका छन्।  गाउँपालिका र वडा कार्यालयमा आउने बजेटमा आफ्नो हिस्सा खोज्ने र आफ्नो समुदाय तथा गाउँमा योजना पार्न गाउँपालिकाल...

दलित तथा महिला जनप्रतिनिधिहरू सम्मानित

तेह्रथुममा स्थानीय तहको चुनावमा निर्वाचित भएका दलित तथा महिला जनप्रतिनिधि सम्मानित भएका छन् । दलित सचेतना समाज नेपालले आफ्नो १९ औँ वार्षिक साधारणसभामा बिहिबार जिल्लाभर निर्वाचित दलित महिला, संस्थाका पूर्वकर्मचारी र सामुदायिक संस्थाका सदस्य गरी ६९ जना जनप्रतिनिधिलाई सम्मान गरेको हो । कार्यक्रममा सांसद भवानीप्रसाद खापुङ र जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले अबीरजात्रा गर्दै…