तेह्रथुममा स्थानीय तहको चुनावमा निर्वाचित भएका दलित तथा महिला जनप्रतिनिधि सम्मानित भएका छन् । दलित सचेतना समाज नेपालले आफ्नो १९ औँ वार्षिक साधारणसभामा बिहिबार जिल्लाभर निर्वाचित दलित महिला, संस्थाका पूर्वकर्मचारी र सामुदायिक संस्थाका सदस्य गरी ६९ जना जनप्रतिनिधिलाई सम्मान गरेको हो । कार्यक्रममा सांसद भवानीप्रसाद खापुङ र जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले अबीरजात्रा गर्दै…