सल्यान : कालीकोटको नरहरिनाथ गाउँपालिका– ९ ढाटीकोटकी दलित महिला सदस्य मना सार्कीका हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ।
राजनीतिक दलका प्रतिनिधिहरू, दलित नागरिक समाज र बुद्धिजीवीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय सल्यानमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।
...