प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा

झापा– दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए । प्रतियोगिताका लागि सहभागी टिमहरूको टुंगो लागिसकेको छ भने फिक्स्चर पनि सार्वजनिक भइसकेको छ […]

सम्बन्धित सामग्री

बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आवश्यक सिपसहितको जनशक्ति खोजिरहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई एक ठाउँमा मिलन गराउने गरी यही १७ गतेदेखि ३० गतेसम्म प्रदेशस्तरीय श्रमाधान रोजगार मेलाको आयोजना गर्न लागेको हो ।

खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी

कालिकोटमा माघ २६ देखि हुने कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।...

खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी

कालिकोटमा माघ २६ देखि हुने कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।...

सातौँ बागलुङ महोत्सवको तयारी पूरा, राष्ट्रपतिबाट उद्घाटन हुने

बुधबारदेखि सुरु हुने गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा सातौँ बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।  महोत्सवस्थलमा स्टल निर्माणको कामदेखि रमाइलो मेला लगायतका सबै तयारी अन्तिम चरणमा...

दमकमा हुने प्रदेशस्तरीय फुटसलको तयारी पूरा

हिमाल खरेल, दमक दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए । प्रतियोगिताका लागि सहभागी टोलीको टुंगो लागिसकेको छ भने खेल तालिका पनिसार्वजनिक […] The post दमकमा हुने प्रदेशस्तरीय फुटसलको तयारी पूरा first appeared on Hamro Khelkud.

समाजवादी प्रेस सङ्गठनको भेला स्थगित

समाजवादी प्रेस सङ्गठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको छ । पछिल्लो समय कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन गरेको हो ।आगामी फागुन ७ गते काठमाडौँमा सम्मेलनको तयारी गरेकामा माघ महिनाभित्रमा प्रदेश भेला सम्पन्न गर्ने कार्यक्रमको तिथिमिति तय भएको थियो । राष्ट्रिय सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा अन्तिम चरणमा छ । मस्यौदा निर्माणपछि सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापकरूपमा छलफल गरिने छ । देशभर रहेका मातहतका सङ्गठनमार्फत विधानको मस्यौदा सबै प्रदेश तथा जि

विद्यालय नाटक महोत्सव : छानिए १२ नाटक, पछि सर्यो मञ्चन

पर्वत : पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा अन्तिम चरणका लागि १२ नाटक छनोट भएका छन्।महोत्सवको लागि प्राप्त २४ नाटकमध्ये पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो।छनोट भएका १६ नाटकबाट अन्तिम चरणका लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजकसमेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।‘नाटक छनोटका लागि पुस २६ गतेदेखि माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो,’ उनले भने, ‘यसअगाडि अन्तिम चरणमा १० नाटक छनोट गर्ने भ

मुख्यमन्त्री कप मंगलबारदेखि, तयारी अन्तिम चरणमा

पोखरामा आगामि मंगलबारदेखि गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुने भएको छ ।

किसानका सम्पूर्ण विवरण सफ्टवेयरमा, अनुदान सहुलियत दिन सहज

सरकारले सुरु गरेको किसान परिचयपत्र वितरण कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सरकारले आर्थिक वर्ष ०७१÷७२ मा सुरु गरेको ‘किसान परिचयपत्र’ वितरण सफ्टवेयर बनाउन काम सिधिएको र म्यानुअल लेख्ने काम भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले सातै प्रदेशमा गएर प्रदेशस्तरीय अभिमूखीकरण काम सम्पन्न गरेर पुसको अन्तिम हप्ता वा माघको पहिलो हप्ताभित्रमा किसानको विवरण संकलन गर्ने काम गर्ने गरी कार्र्ययोजनाका साथ काम भईरहेको बताउनुभयो ।

म्याग्दी महोत्सवको उद्घाटन प्रचण्डबाट - Naya Patrika

यही पुस २८ देखि माघ ७ गनेसम्म संचालन हुने छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेला–२०७४ को तयारी अन्तिम चरणमा पुगेको छ...पूरा पढ्नुहोस् »