दमकमा हुने प्रदेशस्तरीय फुटसलको तयारी पूरा

हिमाल खरेल, दमक दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए । प्रतियोगिताका लागि सहभागी टोलीको टुंगो लागिसकेको छ भने खेल तालिका पनिसार्वजनिक […] The post दमकमा हुने प्रदेशस्तरीय फुटसलको तयारी पूरा first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि

बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि हेटौँडामा सुरु हुँदै छ । तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।

बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि

हेटौंडा । बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि हेटौँडामा सुरु हुँदैछ । तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले जानकारी दिए । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाबाट १६ देखि ३० वर्ष उमेर समूहका […]

प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा

सदरमुकाम खलंगामा मंगलबारदेखि हुने कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । खेलमैदान छनौटदेखि टिम दर्ता गर्ने प्रक्रिया सकिनुका साथै  सबै प्राविधिक तयारी पूरा भएको आयोजक जुम्ला फुटबल संघले जनाएको छ । प्रदेशस्तरीय फुटबल नेपाली सेनाको खेलमैदानमा हुन लागेको हो ।

वाग्मती प्रदेशस्तरीय जुनियर तेक्वान्दोको तयारी

जैसीदेवल युथ क्लबको आयोजनामा चौथो वाग्मती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ ।

सातौँ बागलुङ महोत्सवको तयारी पूरा, राष्ट्रपतिबाट उद्घाटन हुने

बुधबारदेखि सुरु हुने गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा सातौँ बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।  महोत्सवस्थलमा स्टल निर्माणको कामदेखि रमाइलो मेला लगायतका सबै तयारी अन्तिम चरणमा...

बागलुङ कप टि२० क्रिकेट प्रतियोगिता हुँदै

अर्जुन कार्की, बागलुङ बागलुङ क्रिकेट संघले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गरेर कार्तिक २१ गतेदेखि २५ गतेसम्म बागलुङ बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएकोछ । बागलुङ क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्यले प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहने […] The post बागलुङ कप टि२० क्रिकेट प्रतियोगिता हुँदै first appeared on हाम्रो खेलकुद.

दमकमा प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल आजबाट सुरु हुँदै

बिर्तामोड (हाम्रो खेलकुद) – झापाको दमकमा आजबाट प्रदेशस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए । प्रतियोगिता दमकस्थित हिमालय माविको खेल मैदानमा ४ बजेदेखि सुरु हुनेछ । वाग्लेका अनुसार यही बैशाख १४ गतेदेखि १७ गतेसम्म प्रथम प्रदेशस्तरीय मुख्यमन्त्री कप […]

सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट स्थगित

बैतडी : १६ वर्षमुनिको सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता स्थगित भएको छ। मंगलबारदेखि अछाममा हुने तय भएको छनोट प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।बसको ठक्करबाट एकजनाको मृत्यु भएपछि पीडित पक्षले अछाममा सडक बन्द गरेको छ। सडक बन्द गरिएपछि प्रतियोगिता पनि स्थगित गर्नुपरेको सचिव भट्टको भनाई छ।उनले भने, ‘प्रतियोगिताको सबै तयारी पूरा भएको थियो, सडक बन्द भएकाले खेलाडी पुग्न समस्या

गृह मन्त्रालयको निष्कर्ष : निर्वाचन बिथोल्न देशभर २३ समूह सक्रिय

१९ कात्तिक, विराटनगर । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले उक्त जानकारी दिएका हुन् । ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण […]

मुख्यमन्त्री कप फुटबलको तयारी पूरा

इलाममा आजदेखि आयोजना हुन लागेको ‘प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता ०७६’ को तयारी पूरा भएको छ । आयोजकले मंगलबार सदरमुकाम इलाममा आयोजनाबारे जानकारी गराउँदै सबै तयारी पूरा भएको जानकारी गराएको हो । आजबाट सुरु हुने प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।