म्याग्दी महोत्सवको उद्घाटन प्रचण्डबाट - Naya Patrika

यही पुस २८ देखि माघ ७ गनेसम्म संचालन हुने छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेला–२०७४ को तयारी अन्तिम चरणमा पुगेको छ...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

म्याग्दी नदीमा बनेको झोलुङ्गे पुल उद्घाटन

म्याग्दीको मालिका गाउँपालिका –१, खोप्ती र वडा ६ लाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । म्याग्दी नदीमाथि निर्माण गरिएको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ ले एक कार्यक्रमवीच उद्घाटन गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेद्वारा गाउँपालिका भवन उद्घाटन

म्याग्दी– मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन निर्माण भएको छ । जोमसोममा रु सात करोड ५९ लाखमा निर्माण भएको भवनको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । गाउँपालिका भवनसँगै निर्माण भएको आपतकालीन कार्यसञ्चालन केन्द्र र कृषि तथा पर्यटन महोत्सवको पनि उनले आजै उद्घाटन गरे । सो कार्यक्रममा मुुख्यमन्त्री पाण्डेले मुस्ताङ, मनाङ, उत्तरी गोरखाजस्ता गण्डकी […]

म्याग्दीको कालीपुल बसपार्कमा नवनिर्मित टर्मिनल भवन उद्घाटन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्क क्षेत्रमा नवनिर्मित टर्मिनल भवनको आज (बुधवार) उद्घाटन भएको छ । म्याग्दी जिल्लाभन्दा बाहिर लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधनलाई एकै ठाउँबाट छुटाउने गरी बनाइएको भवनको औपचारिक उद्घाटन गरिएको हो । बेनी नगरपालिका–८, कालीपुल बसपार्क क्षेत्रमा नवनिर्मित टर्मिनल भवनको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एक समारोहबीच आज उद्घाटन […]

१० दिने म्याग्दी महोत्सव सुरु

म्याग्दी : म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ। महोत्सव बेनीको खुलामञ्चमा बिहीबार सुरु भएको महोतसवको उद्घाटन बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरे। बेनीमा परम्परागत रूपमा लाग्दै आइरहेको माघेसंक्रान्ति मेलाको सेरोफेरोमा महोत्सव आयोजना गरेको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए। महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति तथा वेशभूषाको जगेर्नाका साथै म्याग्दीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको प

‘ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक’

म्याग्दी– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृत्ति विकासको बाधक बनेको बताएका छन् । बेनीमा आजदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले जनताको समृद्धिको चाहना पूरा गर्न कानुन संशोधन गरेर विकासमैत्री वातावरण बनाउन पहल गरिएको बताए ।  ‘बजेट नभएरभन्दा पनि ठेक्का लिएका व्यवसायीले […]

म्याग्दीकाे बेनीमा तेक्वान्दो प्रतियोगिताको रौनक

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो प्रतियोगिताले बेनी बजारको रौनक बढाएको छ । बेनीस्थित कभर्ड हलमा शुक्रबार साँझदेखि सुरु भएको उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषको खेल खेलाइएको थियो । प्रतियोगितामा महिला, पुरुष सिंगल पुम्सेतर्फ नेपाल पुलिस क्लबले जित हात पारेको म्याग्दी तेक्वान्दो संघका प्रशिक्षक कर्ण प्रधानले बताएका छन् । […]

म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला कबड्डी

म्याग्दी : पोखरामा जारी ११ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा म्याग्दी जिल्लाले पहिलो स्थान हासिल गरेको छ।पोखरामा सम्पन्न भएको प्रतियोगितामा बागलुङलाई ७५–४० को फराकिलो अन्तरमा पराजित गर्दै म्याग्दी प्रतियोगिताको च्याम्पियन बनेको हो। यसअघि बिहीबार सम्पन्न भएको सेमिफाइनलमा स्याङ्जालाई १६–५० ले पराजित गरेको थियो।कबड्डीको महिलातर्फको खेलमा म्याग्दीले उद्घाटन खेलमै कास्कीलाई ८०–३० ले पराजित गरेको थियो। प्रतियोगितामा महिलातर्फ प्रद

म्याग्दी प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष

बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष स्थापना भएको छ। दुई वटै कक्षको शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गरेका छन्।...

दुर्गम क्षेत्र जोड्ने सडक बनेपछि बाजागाजासहित उद्घाटन

म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकामा गौरवको आयोजनाको रूपमा सञ्चालन भएको दग्नाम–दर्मिजा–चिमखोला–कुइनेमङ्गले सडकको उद्घाटन गरिएको छ । गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला–कुइनेमङ्गले सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा पुगेर रोकिएको सडक गाउँपालिका र जलविद्युत् निर्माण गर्ने तुँदीपावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विस्फोटक पदार्थको सहायताले सडकको ट्रयाक निर्माणले पूर्णता पाएको थियो । सडकको ट्रयाक निर्माण भएर नियमितरूपमा ...