जुडो टोली स्विट्जरल्यान्ड जाने

आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिवार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दैछ । तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा छन् । प्रशिक्षकमा राजीव प्रधान छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुनेछ । 

सम्बन्धित सामग्री

जुडो टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं, (नेस) । आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दैछन् । तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन् । प्रशिक्षकमा राजीव प्रधान छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगस्ट […]

जुडो टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दै छन् । तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन् । प्रशिक्षकमा राजीव प्रधान छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गई जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगस्ट १ […] The post जुडो टोली स्विट्जरल्यान्ड जाने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दुई खेलाडी शनिबार स्विट्जरल्यान्ड जाने

आईजेएफ युथ तालिम शिविरमा भाग लिन नेपालका दुई जुडो खेलाडी शनिबार स्विट्जरल्यान्डको लेसिन जाने भएका छन् । तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा छन् । प्रशिक्षक राजीव प्रधान पनि जानेछन् ।

प्रशिक्षणका लागि तीन सदस्सीय जुडो टिम स्विट्जरल्यान्ड जाने

काठमाडौँ। आईजेएफ यूथ तालिममा सहभागी जुडोका दुई खेलाडी र एक प्रशिक्षकसहित तीन जनाको टिम शनिबार स्विट्जरल्यान्डको लेसिन जाँदैछन्। खेलाडी आयुशसिंह साउद र सम्झना थापा तथा प्रशिक्षकमा राजीव प्रधान छन्। तालिम अगस्ट १ देखि ७ सम्म हुनेछ। यु–१८ उमेर समूहअन्तर्गत राजविराजमा सम्पन्न लोकेन्द्रबहादुर श्रेष्ठ स्मृति राष्ट्रव्यापी जुडो प्रतियोगिताको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाए।

जुडो टोली स्विट्जरल्यान्ड जाने

आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दैछ । तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन् । प्रशिक्षकमा राजीव प्रधान छन् ।अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुने छ । टोलीको हवाइ टिकट÷खान÷बसोबास ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पले व्यवस्था गर्ने तथा स्थानिय खर्च आईजेएफले व