खुल्ला जुडो प्रतियोगिता शनिबारदेखि

२४ चैत, काठमाडौं । नेपाल जुडो संघका पूर्वउपाध्यक्ष अम्बिकाबहादुर क्षेत्री स्मृति खुल्ला जुडो प्रतियोगिताको नवौं संस्करण शनिबारदेखि सुरु हुने भएको छ । क्षेत्री परिवारको प्रयोजन तथा जुडो संघको आयोजनामा हुन लागेको यस प्रतियोगितामा जिल्ला, क्लब संस्था र विद्यालयका गरी २४ टिमका २०० खेलाडीको सहभागिता रहने छ । क्षेत्री अक्षयकोषको वार्षिक ब्याजबाट हरेक वर्ष आयोजना गरिने […]

सम्बन्धित सामग्री

नेकोस जुडो प्रतियोगिता हुने

काठमाडौं । नेपाल खेलकुद महासंघको सम्बद्ध संस्था राष्ट्रिय जुडो संघ नेपालद्धारा संयुक्त आयोजनामा चैत्र १ गतेदेखि विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ४ गतेसम्म राष्ट्रिय रेफ्रि सेमिनार तथा परीक्षा २०७९, नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता २०७९, नेकोस–छैठँंै अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता २०७९, कार्यक्रम आयोजना गर्ने जनायो । उक्त कार्यक्रमहरू एमएमएसी हल, खुशिबुँ, नयाँबजार, काठमाडौंमा […]

नेकोस जुडोका तीन कार्यक्रम चैतमा

नेपाल जुडो संघको सहकार्यमा नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय जुडो संघले चैतमा जुडोका तीनवटा कार्यक्रम गर्ने भएको छ । चैत १ देखि ४ गतेसम्म राष्ट्रिय जुडो रेफ्री सेमिनार, नेकोस तेस्रो भेट्रान्स जुडो र नेकोस छैटौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता–२०७९ हुने भएको छ ।

वीरगंजमा प्रदेश स्तरीय जुडो प्रतियोगिता सुरु

वीरगंजः वीरगंजमा प्रथम मधेश प्रदेश स्तरीय जुडो प्रतियोगिता सुरु भएको छ। अडिअर्वा नजिकै कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो। ८ जिल्लाका खेलाडीको सहभागिता रहेको प्रतियोगिता शनिबारसम्म चल्ने छ। प्रतियोगितामा पुरुषतर्फ ६०, ६६, ७३, ८१, ९० र १०० किलो तथा महिलातर्फ ४८, ५२, ५७, ६३, ७८ किलो तौल समूहमा प्रतिस्पर्धा हुने…

जुडो प्रतियोगिता सम्पन्न

राजविराज । स्व. लोकेन्द्र श्रेष्ठ स्मृती सातौं राष्ट्रिय जुडो प्रतियोगिता मंगलबार राजरंगशालामा सम्पन्न भएको छ । जिल्ला जुडो संघ सप्तरीको आयोजना तथा नेपाल जुडो संघको प्राविधिक सहयोगमा संचालित प्रतियोगितामा विभागिय टिमको वर्चश्व देखिएको छ । प्रतियोगितामा ९ स्वर्ण जित्दै नेपाल प्रहरी प्रथम भएका छन् । यस्तै ५ स्वर्ण जितेर नेपाल सेना दोश्रो तथा २ रजत …

नेकोस जुडो शुक्रबारदेखि

नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय जुडो सङ्घ र नेपाल जुडो सङ्घको संयुक्त आयोजनामा शुक्रबार र शनिबार नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।

अम्बिका स्मृति जुडो अन्तिम साता

नेपाल जुडो संघले आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगिता साउन अन्तिम साता गर्ने भएको छ ।

अम्बिकाबहादुर क्षेत्री स्मृति जुडो हुने

नेपाल जुडो संघको आयोजनामा आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगिता साउन २८ गतेदेखि हुने भएको छ। दुईदिने प्रतियोगितामा पुरुष÷महिलामा ८–८ गरी १६ तौलसमूहमा जम्मा १ सय ४० खेलाडीको सहभागिता रहने जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। यसै प्रतियोगिताबाट नयाँ राष्ट्रिय टिमको छनोट पनि गरिने छ। पुरुषको ५५ केजीमुनि र…