एक अर्बभन्दा कमको वैदेशिक लगानी स्वीकृत नगर्न ब्यवसायीको माग, बजेटका लागि दिए सुझाब
विराटनगर। मोरङका व्यवसायीले एक अर्बभन्दा कमको वैदेशिक लगानी स्वीकृत नगर्न सरकारसमक्ष आग्रह गरेका छन्। मोरङ व्यापार संघको प्रतिनिधि मण्डलले अर्थसचिव मधुकुमार
काठमाडौं– राजनीतिक अन्योल र आर्थिक संकटकै बीच चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक लगानी भने उत्साहजनक रुपमा बढेको छ । साउनमा करिब १२ अर्ब प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार साउनमा ११ अर्ब ९३ करोड वैदेशिक लगानी स्वीकृत भएको छ । अघिल्लो आवको साउनको तुलनामा चालु आवमा साढे […]
विश्वव्यापी मन्दीका कारण नेपालको प्रत्यक्ष वैदेशिक लगानी चालु आर्थिक वर्षमा निराशाजनक रहेको छ । यो आवको जेठसम्म कुल ३४ अर्ब ५८ करोड वैदेशिक लगानी स्वीकृत भएको छ । वर्ष सकिन एक महिना बाँकी रहँदा वैदेशिक लगानी स्वीकृति गत वर्षभन्दा निकै कम हुने देखिएको छ । जेठमा सुधारसँगै थपिएको ४ अर्ब ९६ करोड लगानी प्रतिबद्धताले यस […]
प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)का क्षेत्रमा चालू आर्थिक वर्षको सुरुवातदेखि उतारचढाव देखिएको छ । अघिल्लो महिना (माघ) मा स्वात्तै घटेको वैदेशिक लगानी प्रतिवद्धतामा फागुनमा भने केही सुधार देखिएको छ । उद्योग विभागका अनुसार माघको तुलनामा फागुन महिनामा करिब २८ प्रतिशत बढी वैदेशिक लगानी स्वीकृत भएको छ । यद्दपि, अघिल्लो वर्षको फागुनको तुलनामा यस वर्ष लगानी प्रतिवद्धता […]
चालु आर्थिक वर्षको सात महिना (माघ) सम्ममा वैदेशिक लगानीको अवस्था निकै कमजोर देखिएको छ । माघसम्म वैदेशिक लगानी प्रतिवद्धता र खुद वैदेशिक लगानी दुवै शीर्षकमा भारी गिरावट आएको छ । उद्योग विभागका अनुसार माघसम्म १८ अर्ब ६३ करोड रुपैयाँबराबरको वैदेशिक लगानी स्वीकृत भएको छ भने नेपाल राष्ट्र बैंकका अनुुसार यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी […]
काठमाडौं, ९ फागुन। उद्योग विभागले २०७९ माघ महिनामा १५ उद्योगमा १ अर्ब ३९ करोड ६ लाख ५५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ। योसँगै विभागले हालसम्म कुल ४ खर्ब ३७ अर्ब ९० करोड ४ लाख ९३ हजार ७०४ रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरेको छ। विभागले माघ महिनामा दुईवटा मझौला र १३वटा साना उद्योगमा उक्त लगानी स्वीकृत गरेको हो।
लगानी बोर्डले दुई ठूला जलविद्युत आयोजना निर्माणका लागि ९७ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४७ औं बैठकले तमोर र मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि उक्त लगानी स्वीकृति दिने निर्णय गरेको हो । ७६५ मेगावाटको तमोर र १४० मेगावाटको मनाङ मर्स्याङ्दी दुबै जलविद्युत आयोजना निर्माणका लागि लगानीको स्वीकृति चिनियाँ कम्पनीले पाएका छन् । योसँगै अब यी दुई आयोजनाको कामले गति पाउने भएको छ ।
काठमाडौं। पछिल्लो २५ वर्षको अवधिमा नेपालमा ३ खर्ब २५ अर्ब ५२ करोड ४९ लाख ७० हजार रूपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ। स्वीकृत रकममध्ये १ खर्ब १० अर्ब ९३ करोड १५ लाख रूपैयाँ मात्र नेपालमा लगानी भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष विदेशी लगानी’ प्रतिवेदनमा उल्लेख छ। स्वीकृत रकमको ३४.१ प्रतिशत मात्र नेपालमा लगानी भएको छ।
– प्रतिबद्धताको एक चौथाइमात्र वैदेशिक लगानी स्वीकृत– तीन खर्बबराबरका आयोजनामात्र कार्यान्वयनमा नेपालमा वैदेशिक लगानीका लागि सहजीकरण गर्ने उद्देश्यसहित स्थापना भएको लगानी बोर्डले १० वर्षको अवधिमा दुईवटा लगानी सम्मेलन गरिसकेको छ । पहिलो लगानी सम्मेलनमा १४ खर्ब र दोस्रो लगानी सम्मेलनमा ३० खर्बसहित ४४ खर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता पनि आयो, तर स्थापनादेखि अहिलेसम्म बोर्डबाट लगानी स्वीकृत […]
काठमाण्डौ – लगानी बोर्ड नेपालले झण्डै २ खर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बोर्ड बैठकले १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो । यीमध्ये पाँच वटा जलविद्युत र २ वटा सिमेन्ट कारखानाको लगानी रहेको छ ।
बैठकले ३ सय २७ मेगावाटको मा...