फागुनमा दुई अर्ब वैदेशिक लगानी प्रतिवद्धता

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)का क्षेत्रमा चालू आर्थिक वर्षको सुरुवातदेखि उतारचढाव देखिएको छ । अघिल्लो महिना (माघ) मा स्वात्तै घटेको वैदेशिक लगानी प्रतिवद्धतामा फागुनमा भने केही सुधार देखिएको छ । उद्योग विभागका अनुसार माघको तुलनामा फागुन महिनामा करिब २८ प्रतिशत बढी वैदेशिक लगानी स्वीकृत भएको छ । यद्दपि, अघिल्लो वर्षको फागुनको तुलनामा यस वर्ष लगानी प्रतिवद्धता […]

सम्बन्धित सामग्री

साउनमा ११ अर्ब ९३ कराेडकाे वैदेशिक लगानी प्रतिवद्धता

चालु आर्थिक वर्षकाे पहिलाे महिना साउनमा मात्रै ११ अर्ब ९३ कराेड १८ लाख रुपैयाँ बराबरकाे वैदेशिक लगानी प्रतिवद्धता आएकाे छ । उद्याेग विभागका अनुसार साउनमा ६० वटा उद्याेगमा उक्त रकम बराबरकाे वैदेशिक लगानी प्रतिवद्धता आएकाे हाे ।

वैदेशिक लगानी प्रतिबद्धता १९ अर्ब घट्यो

सरकारले विदेशबाट लगानी भित्राउने बताउँदै आए पछि वैदेशिक लगानी प्रतिवद्धता घटेको छ। पोहोरको तुलनामा चालु आवमा करिब १९ अर्ब रूपैयाँ बढी लगानी प्रतिवद्धता घटेको छ ।...

वैशाखमा १ अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । वैशाख महिनामा १ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार वैंशाखमा आएको लगानी प्रतिवद्धतासहित चालु आर्थिक वर्षको १० महिनासम्म २९ अर्ब ७४ करोड रुपैयाँ बैदेशिक लगानी प्रतिवद्धता पुगेको छ । तर वैदेशिक लगानी आउन सुरु गरेयता हालसम्म भने करिब साढे ४ खर्बको प्रतिवद्धता आएको […]

३१ अरब वैदेशिक लगानी प्रतिवद्धता

विभिन्न मुलुकका लगानीकर्ताले चालु आर्थिक वर्षको आठ महिनामा ३१ अर्ब २१ करोड रूपैयाँ नेपालमा वैदेशिक लगानी गर्ने प्रतिवद्धता गरेका छन्।...

सात महिनामा ९४ प्रतिशत घट्यो एफडीआई

चालु आर्थिक वर्षको सात महिना (माघ) सम्ममा वैदेशिक लगानीको अवस्था निकै कमजोर देखिएको छ । माघसम्म वैदेशिक लगानी प्रतिवद्धता र खुद वैदेशिक लगानी दुवै शीर्षकमा भारी गिरावट आएको छ । उद्योग विभागका अनुसार माघसम्म १८ अर्ब ६३ करोड रुपैयाँबराबरको वैदेशिक लगानी स्वीकृत भएको छ भने नेपाल राष्ट्र बैंकका अनुुसार यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी […]

वैदेशिक लगानी बढ्यो: ५४ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

उद्योग विभागका अनुसार आव २०७८/७९मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रूपैयाँ लगानी प्रतिवद्धता वृद्धि भएको छ।...

जेठ मसान्तसम्ममा ३५ अर्बको विदेशी लगानी प्रतिवद्धता

परराष्ट्रमन्त्री डा.नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका छन् ।प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्र मन्त्री खड्काले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारको कारण ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताए । […]

जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता

परराष्ट्रमन्त्री डा.नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको तर्फबाट जवाफ दिँदै परराष्ट्र मन्त्री खड्काले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारको कारण ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको बताएका हुन् ।उनले सरकारले प्रविधि हस्तान्तरणलाई टेवा पु¥याउन नयाँ विदेशी लगानी तथा प्रविधि

घट्यो वैदेशिक लगानी प्रतिवद्धता

गत आर्थिक वर्ष २०७७-७८ मा उद्योग विभागमार्फत ३२ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता आएको छ । यो लगानी प्रतिवद्धता पर्यटन, सेवा, उत्पादनमूलक, सूचना प्रविधि, उर्जा र कृषि तथा वनजन्य गरी ६ वटा क्षेत्रमा आएको उद्योग विभागले जनाएको छ । कोभिड–१९ महामारीका बीच पनि ३२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउनु सकारात्मक भएको […]