फोहोर विसर्जनअघि स्थानीयका माग सम्बोधन गर्न सांसद त्रिपाठीद्वारा ध्यानाकर्षण

सांसद भूमीप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै बञ्चरेडाँडा ल्याण्डफिल साइटमा विर्सजन गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरुको बेवास्ता...

सम्बन्धित सामग्री

बजेटमार्फत शिक्षककाे माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षकहरूको मागलाई आगामी बजेटमार्फत सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। महासंघले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण पत्र बुझाएकाे हाे। ध्यानाकर्षण पत्रमा शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्ने, दरबन्दी सिर्जना गरि विद्यालय कर्मचारीहरूलाई दरबन्दीअनुसार तलब भत्ता उपलब्ध गराउन माग गरेको छ।त्यस्तै, शिक्षक कर्मचारीहरूको तलब मासिक रूपमा भुक्तानी गर्नुपर्ने पनि उनीहरूको माग छ।‘शिक्षक कर्मचा

कृषकद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडाैं । अर्घाखाँचीमा संयुक्त किसान संघर्ष समितिले आफ्ना माग तत्काल सम्बोधन गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मिना अर्यालमार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले किसानका मागलाई प्रधानमन्त्री समक्ष पठाउने बताउनुभयो । संयुक्त संघर्ष समितिले किसानलाई गुणस्तरीय मल बिउ अविलम्ब उपलब्ध […]

बजेटमा माग सम्बोधन गर्न अर्थमन्त्रीलाई चेम्बरको ध्यानाकर्षण

नेपाल चेम्बर अफ कमर्सले बजेटमा आफूले दिएको सुझाव कार्यान्वयन हुन नसकेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएको छ ।अर्थमन्त्री शर्मालाई चेम्बरले ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । बजेटमा उल्लेखित विद्युतीय सवारीमा कर वृद्धि गर्ने निर्णय फिर्ता गर्न तथा भन्सार नाकामा एलसी तथा बैंकिङ कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेजी गर्न चेम्बरले माग गरेको […]

बजेटमा चेम्बरको माग सम्बोधन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्शले बजेटमा आफूले दिएका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएको छ । चेम्बरले आज विज्ञप्ति जारी गरी आफूले विगतमा दिएका सुझाव कार्यान्वयन हुन नसकेको भन्दै पुनः मन्त्री शर्माको ध्यानाकर्षण गराएको हो । चेम्बरले बजेटमा उल्लेखित विद्युतीय सवारीमा कर वृद्धि गर्ने निर्णय फिर्ता गर्न तथा भन्सार नाकामा एलसी तथा बैंकिङ […]

उद्योगीका माग सम्बोधन गर्न उपराष्ट्रपतिले गराए सरकारको ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगी व्यवसायीहरुको माग सम्बोधन गर्नको लागि सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीहरुका अहिलेका समस्या र मागहरुलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुका धेरै समस्या रहेकाले व्यवसायीहरुको समस्या समाधान गर्न सरकारलाई […]

उद्योगीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगी व्यवसायीहरुको माग  सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीहरुका अहिलेका समस्या र मागहरुलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुका धेरै समस्या रहेकाले व्यवसायीहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । उपराष्ट्रपति पुनले उद्योगका लागि

असन्तुष्टि सम्बोधन गर्न माग गर्दै अध्यक्ष लिङ्देनलाई राप्रविसंको ध्यानाकर्षण

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले राप्रपा भित्र महाधिवेशन पछि चुलिएकाे असन्तुष्टिलाई लिएर अध्यक्ष राजेन्द्र लिङ्देनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । राप्रविसंका कार्यबाहक अध्यक्ष शशि भण्डारीकाे नेतृत्वमा महासचिव जनक फडेरा लगायत अधिकांश सदस्यले हस्ताक्षर गरि आज ज्ञापनपत्र बुझाएका हुन्। राप्रविसंले बुझाएकाे ज्ञापनपत्रमा गत महाधिवेशनमा निर्मलनिवासले गरेकाे हस्तक्षेपका विषयमा छानविन गर्न माग गर्दै राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले यस अघि बुझाएकाे पत्रका सम्बन्धमा तत्काल केन्द्रीय समितिकाे बैठक बाेलाई छानविन...

जिल्ला सभापतिको धर्नापछि देउवाद्वारा माग सम्बोधन गर्न निर्देशन

क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिएपछि केन्द्रीय सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्न चासो देखाएका छन् । देउवाले जिल्ला सभापतिहरूको माग बमोजिम तत्काल नामावली सार्वजनिक गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको मागका सम्बन्धमा सभापति देउवाको ध्यानाकर्षण भएको भन्दै छिट्टै प्रक्रिया पुरा गरेर नामावली सार्वजनिक गरिने बताए । उ