बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले आफ्ना माग सम्बोधन नभएको प्रति ध्यानाकर्षण गराएका छन् । उनीहरु विभिन्न माग राखी विगत १८ दिनदेखि आन्दोलनरत छन् ।नेपाल चिकित्सक संघले नेपाल सरकार तथा सरोकारवाला निकायबाट उक्त आन्दोलनको कुनै पनि सम्बोधन नगरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएको त्यस प्रतिष्ठानमा कार्यरत सम्पूर्ण