तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनााइदिने पाँच जनाको समूह पक्राउ
एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बतीयन शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निमा ल्हामो गुरुङको नाममा जारी भएको नागरिकताको प्रमाणपत्रसहित तिब्बतमा जन्म भई शरणार्थीको रूपमा काठमाडौं बौद्ध टुसाल बस्ने २७ वर्षीया युवती पक्राउ परेकी हुन् ।
काठमाडौं : उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । काठमाडौँस्थित बौद्ध टुसाल क्याम्पमा बस्ने तिब्बती शरणर्थी २७ वर्षीया निमाल्हामो गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी तिब्बतबाट भारतको विहार, दिल्ली हँदै आई विगत दुई वर्षदेखि बौद्धको टुसाल क्याम्पमा बसेर उनले कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउन सम्पर्क गरेको पाइएको छ।यसैगरी कटुवालले गुरुङको नेपाली नागरिकता
काठमाडौँ- उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बतीयन शरणार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिब्बतमा जन्म भई शरणार्थीका रूपमा काठमाडौँस्थित बौद्ध तुसाल क्याम्पमा बसोबास गर्ने २७ वर्षीया निमाल्हामो गुरुङ रहेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुस...