काठमाडौं : उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नागरिकतासहित तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । काठमाडौँस्थित बौद्ध टुसाल क्याम्पमा बस्ने तिब्बती शरणर्थी २७ वर्षीया निमाल्हामो गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी तिब्बतबाट भारतको विहार, दिल्ली हँदै आई विगत दुई वर्षदेखि बौद्धको टुसाल क्याम्पमा बसेर उनले कृष्णबहादुर कटुवाललाई नागरिकता बनाउन सम्पर्क गरेको पाइएको छ।यसैगरी कटुवालले गुरुङको नेपाली नागरिकता