तिब्बतीलाई नागरिकता प्रकरण : काठमाडौं प्रशासनका नासु धरौटीमा छुटे, चारजना जेल चलान

आर्थिक चलखेलका आधारमा तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिलाएको घटनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी धरौटीमा छुटेका छन् । नागरिकता लिने दुई तिब्बती शरणार्थी र बिचौलिया भने जेल चलान भएका छन् । जिल्ला प्रशासन...