कैलाली क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

टीकापुर । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी, नेकपा एमालेबाट गौरीशंकर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मुख्यतया यी तीन वटै पार्टीका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको […] The post कैलाली क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कैलाली क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सांसद फरार सुचीमा

कैलाली क्षेत्र नम्वर २ वाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अरुण कुमार चौधरी अदालतको फरार सुचीमा रहेको खुलासा भएको छ।...

कैलाली क्षेत्र नं १ बाट तीन महिला प्रतिनिधिसभामा

कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा तीनजना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र)का रुपा स्वसी चौधरी र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको प्रतिनिधिसभा सदस्यमा सहभागिता हुने भएको हो । प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचन आयोगमा पेस गरेको पछिल्लो विवरणमा सो क्षेत्रबाट माओवादी र कांग्रेसले क्रमशः

कैलाली क्षेत्र–५ (२) मा प्रधानमन्त्री देउवाका भतिजा विजयी

कैलाली, मंसिर ९ । कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार नौ हजार पाँच सय ९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गाप्रसाद जोशीले छ […]

कैलाली क्षेत्र नं २ को प्रदेश (क) मा काँग्रेस (ख) मा नागरिक विजयी

कैलाली क्षेत्र नं २ (क) मा नेपाली काँग्रेसका कमलबहादुर शाह विजयी भएका छन्। उनी निकटतम् प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका रतन थापा भन्दा १ हजार ६५७ मतान्तरले विजयी भएका हुन्।...

कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

काठमाडौँ,८ मँसिर । कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी हुनुभएको छ । प्रदेशसभा (१) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गर्नुभएको छ । यस्तै […]

कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

भजनी– कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन् । प्रदेशसभा (१) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र […]

रन्जिता श्रेष्ठ र पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीबीच २३१९ मतान्तर

कैलाली क्षेत्र नम्बर १ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठको अग्रता कायमै छ।

कैलाली क्षेत्र नं ४ बाट रोकाया क्षेत्रीय सभापतिमा निर्वाचित

नेपाली काँग्रेस कैलाली क्षेत्र नं ४ बाट वसन्त रोकाया ललित क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । उनले सभापतिका अर्का उम्मेदवार दिनेशराज जोशीलाई ४८ मतान्तरले हराएका हुन् ।सभापति मा रोकायाले २७९ मत पाएका छन् भने  जोशीले २३१ मत पाएको प्रचार प्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए  । समितिको पदाधिकारीमा सबै रोकाया प्यानल कै उम्मेदवारी विजयी भएको उनले बताए। क्षेत्रीय सचिवमा रोकाया प्यानल कै जयराज फुलारा २७२  र विष्णु प्रसाद भाट २८४  निर्वाचित भएका छन् ।यस्तै सह –सचिवम

कैलाली क्षेत्र नम्बर २ मा झपटबहादुर रावल विजयी

कैलाली क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार झपटबहादुर रावल विजयी भएका छन् । एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका