कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

काठमाडौँ,८ मँसिर । कैलाली क्षेत्र नं १ प्रदेशसभा (१) तर्फ पनि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी हुनुभएको छ । प्रदेशसभा (१) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीर्घराज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गर्नुभएको छ । यस्तै […]