कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका झपटबहादुर रावल र गठबन्धनबाट नेकपा माओवादीका भगत बडुवालबीच प्रमुख प्रतिस्पर्धा हुँदैछ । रावल निवर्तमान सांसद र बडुवाल पहिलो...
काठमाडौं।नेकपा एमालेका सांसद झपटबहादुर रावलले संसद भित्रै सरकारका मन्त्रीहरुको भण्डाफोर गर्ने चेतावनी दिएका छन्।प्रतिपक्षका सांसदहरुले आफ्नो लेटरप्याडमा लिएर गएको माग पत्र केही मन्त्रीहरुले विपक्षको हो भनेर च्यातेको खवर आफूले पाएको उल्लेख गर्दै उनले त्यस्ता मन्त्रीहरुको आफूले संसदमै भण्डाफोर गर्ने बताएका हुन्।उनले प्रतिपक्ष दलका सांसदको लेटरप्याडनै च्यात्ने त्यस्ता मन्त्रीहरुको हात–मुख च्यात्न नपरोस भनि सचेत समेत गराएका छन्।
प्रतिनिधिसभा सदस्य झपटबहादुर रावलले मलको अभावमा किसान पिल्सिरहेको अवस्थामा विदेश भ्रमणमा रमाउने गरेको भन्दै कृषि मन्त्रीप्रति खेद व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा स्थगन प्रस्तावमाथिको छलफलमा भाग दिँदै उनले सरकार जनताका समस्यालाई बेवास्ता गर्दै कमिसनको खेलमा लागिरहेको आरोप लगाए ।किसानका समस्याप्रति कृषिमन्त्री बेखबर रहेको भन्दै उनले मुठी रोपेर मुरी भित्र्याउने समयमा किसानलाई मलको अभाव भइरहेको तर्फ सरकार बेखबर रहेको आरोप लगाए । प्रतिपक्षका सांसदले आफ्नो माग लिएर मन्त्रीहरुलाई बुझाएको पत्र
काठमाडौं । नेकपा (एमाले) को आज बसेको संसदीय दलको बैठकमा खाली कागजमा सांसदरुको हस्ताक्षर लिइयो । दुई/तीनवटा खाली कागजमा गरिएको हस्ताक्षरमा प्राय:जसो सांसदले हस्ताक्षर गरे पनि पाँच जनाले भने मानेनन् । हस्ताक्षर गर्न अस्वीकार गर्ने सांसदहरुमा थिए, भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्ट । हस्ताक्षर नगर्ने मध्यका एक सांसद […]
काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज (सोमबार) बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै […]
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित नेकपा एमालेका सांसद झपटबहादुर रावल बस्दै आएको घरमा ढुंगा हान्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले रामेछापको गोकुलगंगा गाउँपालिका–१ घर भएका मनोज तामाङ र पाँचथर घर भएका नसिम लिम्बुलाई पक्राउ गरेको हो ।मोटरसाइकल पार्किङ गर्ने विषयमा विवाद हुँदा बुधवार राती दुई युवाले ढुंगा हानेका थिए । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटील
कैलाली क्षेत्र नम्बर २ बाट नेकपा एमालेका झपटबहादुर रावल निर्वाचित भएका छन्। रावलले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका मोहनसिंह राठौंरलाई १८ सय ४४ मतको अन्तरले हराएका हुन्। हालै सार्वजनिक भएको अन्तिम मत परिणाममा रावलले २५,१५७ मत पाए भने नेपाली कांग्रेसका राठौरले २३,३१३ मत पाए। यो सँगै एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८० सिट जितेको छ।