उदयपुरबाट प्रदेश सभामा कार्की विजयी

९ मंसिर, उदयपुर । उदयपुर १ को प्रदेश सभा २ मा  नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरमणि राउतलाई २१५ मतान्तरले हराएका हुन् । विजयी कार्कीले १४ हजार ९७९ मत पाए भने राउतले १४ हजार ७६४ मत पाए । २ हजार ९१० मत पाउँदै राप्रपाका ज्ञानबहादुर राई तेस्रो भए […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सभामा दोहोरिए चार सांसद

गण्डकी प्रदेश सभामा निवर्तमान चारजना सदस्य पुनः दोहोरिएका छन् । उनीहरूमध्ये एकजना निर्विरोध र तीनजना निर्वाचनमार्फत विजयी भएका हुन् । गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा रहेका ३६ प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ...

प्रदेश १ : दुवै सभामा प्रत्यक्षतर्फ चार महिला उम्मेदवार विजयी

विराटनगर : प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम(सुनसरी–४ बाहेक) आइसकेको छ।प्रतिनिधिसभामा २८ र प्रदेश सभामा ५६ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा  १२ महिलाले उम्मेदवारी दिएकोमा चारजना मात्र विजयी भएका छन्। तीमध्ये दुई प्रतिनिधिसभा तथा दुई प्रदेशसभा सदस्य हुन्। प्रदेश १ बाट निर्वाचित  महिला प्रतिनिधि, को– कहाँबाट निर्वाचित ?प्रतिनिधिसभा तर्फभगवती चौधरी सुनसरी ३ बाट  एमालेकी भगवती चौधीरी निर्वाचित भएकी छिन्। सत्तागठबन्धनका

प्रदेश १ का मुख्यमन्त्री र अर्थमन्त्री प्रदेश सभामा विजयी

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई भोजपुरबाट विजयी भएका छन् ।  भोजपुरको प्रदेश (क) बाट उम्मेदवारी दिएका राईले  एमालेका हरिबहादुर राईलाई पराजित गर्दै विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६ हजार...

प्युठानबाट प्रदेश सभामा तुल्सीराम शर्मा र रोज राणा विजयी

८ मंसिर, प्यूठान । प्युठानबाट प्रदेश सभामा नेकपा एमालेका तुल्सीराम शर्मा र नेपाली कांग्रेसका रोज राणा विजयी भएका छन् । प्रदेश सभा १ शर्मा बिजयी हुँदा २ मा राणाले बाजी मारे । एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश)लाई २५८३ मत अन्तरले हराए । शर्माले २० हजार २१० मत पाउँदा अधिकारीले १७ हजार ६२७ […]

काँग्रेसका भण्डारी प्रदेश सभामा विजयी

दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) मा नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। भण्डारीले १ हजार ३०५ मतान्तरले विजयी भएका हुन्। भण्डारीले १० हजार ८०० मत प्राप्त गरेका छन्।...

उदयपुरबाट प्रदेश सभामा नारायण बुर्जा मगर ३५ मत विजयी

७ मंसिर, उदउयपुर ।  उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका नारायण बुर्जा मगर विजयी भएका छन् । मगरले ८ हजार १ सय ५ मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी एमालेका देवराज राईले ८ हजार ७० मत प्राप्त गरे । मगरले ३५ मतको अन्तरले राईलाई पराजित गरेका हुन् । यस प्रदेश सभामा जम्मा […]

रोल्पाबाट प्रदेश सभामा महरा विजयी

७ मंसिर, रोल्पा । रोल्पा प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी भएका छन । सत्ता गठबन्धनबाट  उम्मेदवार बनेका महरा १९ हजार ४२५ मत प्राप्त गरि विजयी भएका हुन । उनले निकतम प्रतिस्पर्धी नेकपा एमालेका कमल बुढाथोकीलाई १४ हजार २० को फराकिलो मतान्तरले हराएका छन । एमालेका बुढाथोकीले ५ हजार ४०५ मत […]

सिन्धुलीबाट प्रदेश सभामा माओवादीका गंगानारायण र कांग्रेसका छेत्रबहादुर विजयी

७ मंसिर, काठमाडौं । सिन्धुली क्षेत्र नं. २ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार पौडेललाई ३ हजार २१२ मत अन्तरले पछि पार्दै प्रदेश सभामा विजयी भएका हुन् । श्रेष्ठले १३ हजार १ र पौडेलले ९ हजार ७८९ मत पाएका छन् […]

पर्सा अपडेट : प्रदेश सभामा कांग्रेसका पटेल निर्वाचित

६ मंसिर, वीरगञ्ज । पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ । पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए । पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश […]