पर्सा अपडेट : प्रदेश सभामा कांग्रेसका पटेल निर्वाचित

६ मंसिर, वीरगञ्ज । पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ । पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए । पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश […]

सम्बन्धित सामग्री

प्रदेश सभामा कांग्रेस अगाडि, कुन दलले कति सिट जिते? (सूचीसहित)

काठमाडौं : प्रदेश सभाको नतिजा सार्वजनिक हुन थालेको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसले ५९ स्थानमा विजय हासिल गरेको छ।दोस्रो स्थानमा नेकपा एमाले छ। एमालेले ३२ स्थानमा जित हासिल गरेको छ भने  माओवादी केन्द्र २१ स्थानमा विजयी भएको छ।कुन दलले कहाँ–कहाँ जिते ?नेपाली कांग्रेस१.ओखलढुंगा १ (क) प्रदीपकुमार सुनुवार२. मोरङ ५ (क) गयानन्द मण्डल गनगाई३. पर्सा २ (क) श्यामप्रसाद पटेल ४. पर्सा ४ (क) शंकरप्रसाद चौधरी५. काठमाडौं ३ (क) छिरिङ दोर्जे लामा६. काठमाडौं ३ (ख) विमल ठकुरी

पर्सा क्षेत्र नम्बर ३ को ‘क’ मा स्वतन्त्र उम्मेदवार बिजयी

वीरगञ्ज –प्रदेश सभा पर्सा क्षेत्र नम्बर ३ को ‘क’ मा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका प्रमोद जैसवाल बिजयी भएका हुन ।उनी दुई वटा दलीय गठबन्धनका र अन्य उम्मेदवारहरुलाई पछि पार्दै प्रदेश सभामा निर्बाचित भएका हुन्। चुनाव चिह्न काउली पाएका जैसवाल ७ हजार ३८१ मत ल्याएर बिजयी भए । उनका […]

हारको बदला लिँदै रहबर अन्सारी प्रदेशसभा सदस्यमा निर्वाचित

७ मंसिर, वीरगञ्ज । माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नं १ को (क)बाट उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । निकटम प्रतिद्वन्दीभन्दा २ हजार २९९ मत बढी ल्याएर ३६ वर्षीय रहबरले मधेस प्रदेश सभामा स्थान बनाएका हुन् । रहबरले ७८१७ मत पाउँदा निकटम प्रतिश्पर्धी […]

पर्सा २(१) मा कांग्रेसका पटेल विजयी

पर्सा क्षेत्र नम्बर २(१) प्रदेश सभामा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका छन् । पटेलले १३ हजार ७ सय ८४ मत प्राप्त गरे ।

लोसपालाई प्रतिनिधि सभामा सात र प्रदेश सभामा १६ सिट

काठमाण्डाै - सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई प्रतिनिधि सभाको सात र प्रदेश सभाको १६ वटा सिट दिने सहमति भएको छ ।  हिजो शनिवार बिहानदेखि बेलुकीसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट यस्तो सहमति भएको हो ।  सहमतिअनुसार लोसपाले प्रतिनिधि सभामा सप्तरी २, बारा ३, पर्सा १, धनुषा ३, महोत्तरी २ र ३ तथा सर्लाही १ पाएको छ । यस्तै सर्लाही २ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । यो क्षेत्र सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रको भागमा परेको छ । यस्तै प्रदेश सभा अन्तर्गत सप्तरी २ क, स...

भाथाधाम पर्यटकीष क्षेत्र घोषित, पाँच करोड सहयोगको घोषणा

वीरगंजः मधेश प्रदेश सरकारले भाथाधाम महादेव मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ। पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका १ मा पर्ने भाथाधाम दुधेश्वर मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरिएको हो। पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने भाथाधाममा आयोजित घोषणा सभामा मुख्यमन्त्री लालबाबु राउतले भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण कार्य यसै वर्षभित्र सुरु गर्ने…

प्रदेश-२ - नाम मधेश र स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित

काठमाण्डौ – प्रदेश-२ को स्थायी राजधानी र नाम टुङ्गो लागेको छ । स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । यस्तै प्रदेशको नाम मधेश दुई तिहाइले पारित भएको छ । नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । कुल १ सय ४ सदस्य रहेको प्रदेश-२ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये स्थायी राजधानी जनकपुरधामको पक्षमा ७८ मत परेको छ ।  प्रदेश सभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगञ्जको अडानमा थिए । प्रदेश सभामा आज भएको मतदानमा सभा...

गोस्वामीले पनि रोजे लोसपा

१७ भदौ, जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का अर्का एक सांसदले पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट प्रदेश सभामा निर्वाचित प्रह्लाद गिरी गोस्वामीले लोसपा रोजेका हुन् । उनले पर्सा क्षेत्र नम्बर ३ को ‘ख’ बाट चुनाव जितेका थिए । […]

पर्सा अपडेट: प्रदेश सभामा नेकाका दुई जना विजयी

पर्सा जिल्लामा पनि फोरम नेपालले अग्रता लिएको छ । परम्परागत रुपमा नेपाली कांग्रेसको पकड रहँदै आएको यो जिल्लामा प्रदेश सभा सदस्यमा फोरम नेपालका उम्मेदवारले राम्रो मत पाएका छन् । अहिलेसम्म घोषित तीन प्रदेश सभा सदस्यमा दुई मा नेपाली कांग्रेस र एकमा फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।