जनकपुरधाम । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द प्रदेश २ का भारतसँगको सीमानाका नखुल्दा आवतजावतमा समस्या भएको छ । सरकारले नाका खोल्ने खोल्ने निर्णय गरेको एक साता बितिसक्दा पनि सीमा क्षेत्रमा आवागमन सहज नभएको हो । भारती सीमा सुरक्षा बल (एसएसबी)को अवरोधका कारण प्रदेश २ का नाकाहरु अझै ठप्प छ । ठूला नाकाबाट सर्वसधारण पैदल […]