महाभियोग प्रकरण : चोलेन्द्रले शुक्रबार ६५ पेजमा हस्ताक्षर गरे, बाँकी भोलि

महाभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले महाभियोग प्रक्रिया लम्ब्याउन बदनियत राखेको पाइएको प्रतिक्रिया दिएका छन् ।   ‘आरोपित प्रधानन्यायाधीश चोलेन्द्र जबराले बदनियतका साथ महाभियोग प्रक्रिया लम्ब्याउन खोजेको देखियो’, विश्वकर्माले भने, ‘भोलि प्रतिनिधिसभामा प्रतिवेदन बुझाउन सक्ने अवस्था छैन । तर भोलि बेलुकासम्म सभामुखलाई प्रतिवेदन बुझउने गरी काम गरिरहेका छौ ।’शुक्रबार ६५ पेज बयानमा हस्ताक्षर गरेका छन् । बाँकी शनिबार बिहान ८ बजे बैठकमा हस्ताक्षर गर्ने समिति स

सम्बन्धित सामग्री

चोलेन्द्रमाथिको महाभियोग निष्प्रभावी हुँदैन : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबरामाथि लगाइएको महाभियोग निष्प्रभावी हुन नसक्ने बताएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै जबरामाथिको महाभियोग प्रस्तावमा संघीय संसदका महासचिवले क्लिन चिट दिँदै सर्वोच्च अदालतलाई पठाएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।‘छानबिनको प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा प्रस्तुत नगरी त्यसमाथि कुनै छलफल नै नगरी महाभियोग निष्प्रभावी गर्न मिल्दैन’जनमोर्चाले भनेको छ, &lsquo

बयान दिन चोलेन्द्र महाभियोग सिफारिस समितिमा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन महाभियोग सिफारिस समिति पुगेका छन्। शुक्रबार बिहान ९ बजे जबरा समिति पुगेका हुन्। अब केही बेरमा उनको बयान सुरु हुने छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दावी […]

महाभियोग समितिले चोलेन्द्रसँग शुक्रबार पूरक बयान लिने

महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेशन्द्रशमशेर राणासँग शुक्रबार फेरि बयान लिने भएको छ ।

प्रमाण संकलन गर्दैं महाभियोग सिफारिस समिति

काठमाडौं, भदौ ११ । प्रतिनिधिसभा महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदमा रहँदा गरेका कानुनविपरीत कार्यको प्रमाण मागेको छ। समितिले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी तीन दिनभित्र प्रमाण, कागजात र जानकारी पठाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ। महाभियोग लगाइएको २१ आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकार राख्ने निकाय वा […]

महाभियोग सिफारिस समितिले माग्यो जबराविरुद्धका प्रमाण

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र्र्रशमशेर जबराविरुद्धका प्रमाण माग गरेको छ। समितिले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी सरोकार राख्ने सम्पूर्ण व्यक्ति वा निकायबाट जबराविरुद्धका प्रमाण माग गरेको हो। ‘प्रतिनिधिसभाबाट गठित...

जिम्मेवारी पाएको पाँच दिनमा महाभियोग सिफारिस समितिकाे बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावमा छानबिन गर्न गठित सिफारिस समितिको बैठक शुक्रबार बस्ने भएको छ । २२ साउनमा प्रतिनिधिसभाले छानबिन गर्न महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाएको थियो । जिम्मेवारी पाएको...

महाभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध लगाइएको महाभियोग प्रस्तावसँग सम्बन्धित सम्पूर्ण कागजात झिकाउन आदेश जारी गरेको छ। शुक्रबार बसेको संवैधानिक इजलासले संसद सचिवालयलगायत निकायसँग महाभियोग प्रस्तावसँग सम्बन्धित कागजात झिकाउन आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए। 'महाभियोगसँग सम्बन्धित कागजात संसद सचिवालयबाट झिकाउने आदेश भएको छ', पौडेलले थाहाखबरसँग भने, 'कागजात प्राप्त भएपछि मात्रै अर्को पेशी तोकिनेछ।’प्रधा

कांग्रेस र माओवादीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्‌मा महाभियोग लगाउने तयारी भइरहेको जानकारी दिएका छन्।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसदद्वय अधिकारी र बिडारीले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि नभएको पुष्टि गर्न पनि प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन ढिलाइ गर्न नहुने बताए।नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद अधिकारीले महाभियोग लगाएर पदच्युत गर