सन् २०२० मा सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, शीर्ष १० मा कुन कुन परे ?

सन् २०२० मा शर्ट भिडियो शेयरिङ एप टिकटक विश्वभर सबैभन्दा बढी डाउनलोड हुने एपमा पर्न सफल भएको छ । डिजिटल एनालिटिक्स कम्पनी एप एनीका अनुसार २०२० मा टिकटक विश्वको सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको हो ।  सन् २०१७ मा बाइटडान्सले टिकटकको अन्तर्राष्ट्रिय संस्करण सार्वजनिक गरेको थियो । फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक म्यासेन्जरलाई पछाडी पार्दै टिकटक...

सम्बन्धित सामग्री

टिकटक प्रतिबन्धले अर्थतन्त्रमा कस्तो असर गर्छ?

सेप्टेम्बर २०१६ मा चीनमा बनेको सामाजिक सञ्जाल र संयुक्त राज्य अमेरिकामा अक्टोबर २०१८ मा सबैभन्दा धेरै डाउनलोड गरिएको एप – टिकटक अहिले नेपालमा पनि चर्चाको बिषय बनिरहेको छ। अघिल्लो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गर्‍यो-  समाज बिथोलिएको कारण देखाएर। टिकटकबाटै बिभिन्न गलत सूचना फैलिए पनि अरु सामाजिक सञ्जालजस्तै फेसबुक, व्हाट्स्अप्, भाइबरलगायतबाट पनि […]

सबैभन्दा बढी डाउनलोड गरिएका १० एन्ड्रोइड एप

फुर्सदको समयमा केही रोमाञ्चक कुराहरु गर्न सबैलाई मन पर्छ । हामी मध्ये धेरै जना फुर्सदको समयमा गेम खेल्न मन पराउँछौं ।  सबैको हात हातमा स्मार्टफोन पुगेपछि गेम खेल्नेको संख्या पनि बढिरहेको छ । कम्प्युटरको तुलनामा मोबाइलबाट गेम खेल्नेको संख्या धेरै छ । बजारमा उपलब्ध एन्ड्रोइड र आईओएस फोनमा एन्ड्रोइड प्रयोगकर्ता धेरै छन् । त्यसैकारण गूगल प्ले स्टोरमा आधा लाख बढी...

एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क

काठमाडौं।एनसेल नेपालको ‘सबैभन्दा फास्ट’ मोबाइल नेटवर्क बनेको छ। मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाले एनसेललाई ‘सबैभन्दा फास्ट’ अवार्ड दिएको हो।डाटाको डाउनलोड र अपलोडको ‘स्पीड स्कोर’का आधारमा यो सम्मान दिइएको हो।ऊक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा स्पीड टेस्ट गरेको थियो।एनसेलका सीईओ एन्डी चोङले ‘फास्टेस्ट मोबाइल नेटवर्क’को मान्यता दिएकामा आफूहरु हर्षित भएको बताएका छन्।

‘एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’

मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी उक्लाले एनसेल आजियाटा लिमिटेडलाई जनवरी–जुन २०२२ का लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्रदान गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड...

एनसेलले जित्यो नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्कको अवार्ड

१६ भदौ, काठमाडौं । एनसेलले नेपालको सबैभन्दा फास्ट मोवाइल नेटवर्कको अवार्ड जितेको छ । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि एनसेललाई अवार्ड प्रदान गरेको हो । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको कम्पनीले […]

टिकटक बन्यो संसारकै धेरै डाउनलोड हुने एप, यी हुन् टपटेन एप

१८ पुस, काठमाडौं । चिनियाँ सोसल मिडिया एप टिकटक सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शुरूवातदेखि नै भाइरल एपको रुपमा रहेको र युवापुस्तामाझ निकै लोकप्रिय रहेको टिकटकले यो वर्ष सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको सूचिमा इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप तथा टेलिग्राम जस्ता लोकप्रिय एपहरुलाई पछि पारेको हो । समग्रमा टिकटक पहिलो […]

‘हाम्रो नेपाली किबोर्ड’ एप एक करोड पटक डाउनलोड

नेपालको लोकप्रिय एप हाम्रो नेपाली किबोर्ड गुगल प्ले स्टोरमा एक करोड पटक डाउनलोड भएको छ । फेसबुक र स्मार्टफोन आउने क्रममा नेपाली लेख्न नमिल्ने असहजता हटाउन सन् २०१४ मा हाम्रो पात्रोले नेपाली किबोर्ड एप सार्वजनिक गरेको थियो । यो एप ल्याएपछि नेपालीमा टाइप गर्न सुविधा मिलिरहेको छ । रोमनबाट नेपाली तथा चलन चल्तीको देवनागरी लिपी सुविधा किबोर्डमा छ । सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै १० लाख पटक डाउनलोड पार गर्ने पहिलो नेपाली एप थियो । योसँगै हाम्रो पात्रोका दुई एन्

आफ्नो एन्ड्रोइड फोनलाई सुरक्षित राख्न अपनाउनुहोस् यी उपाय

१३ मंसिर, काठमाडौं । यदि तपाई एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ भने तपाईले धेरै कुरामा ध्यान दिनु पर्दछ । फोनमा के कुरा डाउनलोड गर्दै हुनुहुन्छ र कुन एप डाउनलोड गर्दा के कस्ता शर्तको पालना गर्नुपर्दछ अर्थात् अनुमति प्रदान गर्नु पर्दछ भन्ने कुरा थाहा पाउनु आवश्यक हुन्छ । मानिसहरुले प्रयोग गर्ने सबैभन्दा धेरै स्मार्टफोन अपरेटिङ सिस्टम भएका […]

१० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप बन्यो युट्युव

साउन १२, क्यालिफोर्निया । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युव १० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप बनेको छ । सन् २००६ को नोभेम्बरमा अमेरिकी बहुराष्टिय सर्च इञ्जिन कम्पनी गूगलले यसलाई १ दशमलव ६५ अर्ब अमेरिकी डलरमा खरीद गरेको हो। युट्युब हाल गूगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ। नाइनटुफाइभ गूगल रिपोर्ट अनुसार  सवैका माझ लोकप्रिय बनेको यो एप बितेको एक दशकमा विश्वमै सबैभन्दा बढी डाउनलोड र प्रयोग भएको एप हो । कोरोना महामारीका कारण युट्युवमा कन्टेन्ट बनाउने र हेर्ने प्रयोगकर्ताको संख्या निकै बढेको छ । युट्युबले प्रयोगकर्ताहरूलाई अवस्थित सामग्रीहरू, अवलोकन, मुल्यांकन, साझेदारी, प्रवाहसूचीहरूमा थप्न, उजुरी गर्न, भिडिओमा टिप्पणी गर्न र अन्य प्रयोगकर्ताहरूको सदस्यता लिन अनुमति दिन्छ। युट्युव करीब सबैजसो एन्ड्रोइड फोनमा प्रि - इन्स्टल रुपमा आउने गर्दछ । युट्युव गूगल प्ले स्टोरमात्र होइन एप्पलको एप स्टोरमा समेत डाउनलोडका लागि उपलब्ध छ । एप्पलले एपको डाउनलोड संख्या सार्वजनिक गर्दैन । तर गूगल प्ले स्टोरमा भने युट्युव एप १० अर्बभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरेको देखिएको छ । त्यसो त १० अर्ब डाउनलोडको उक्त तथ्यांक गूगल प्ले स्टोरको मात्रै हो । उक्त तथ्यांकमा एप्पल एप स्टोरबाट डाउनलोड गरिएको तथ्यांक समेट्ने हो भने त यो संख्या अझ बढ्ने निश्चित छ । युट्युव पछि धेरै डाउनलोड हुने एपमा फेसबुक रहेको छ जसको डाउनलोड ६ अर्बभन्दा बढी रहेको छ । त्यसैगरी फेसबुक मेसेञ्जर ५ अर्बभन्दा बढी र इन्स्टाग्राम ३ अर्बभन्दा बढी डाउनलोड भएको छ । गूगलले एन्ड्रोइड मोवाइलमा प्रयोगकर्ताले कुन-  कुन एप प्रयोग गरेको र कति - कति समय बिताएको हेर्न मिल्ने सुविधा पनि ल्याएको छ ।एजेन्सीहरु