सेप्टेम्बर २०१६ मा चीनमा बनेको सामाजिक सञ्जाल र संयुक्त राज्य अमेरिकामा अक्टोबर २०१८ मा सबैभन्दा धेरै डाउनलोड गरिएको एप – टिकटक अहिले नेपालमा पनि चर्चाको बिषय बनिरहेको छ। अघिल्लो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गर्यो- समाज बिथोलिएको कारण देखाएर। टिकटकबाटै बिभिन्न गलत सूचना फैलिए पनि अरु सामाजिक सञ्जालजस्तै फेसबुक, व्हाट्स्अप्, भाइबरलगायतबाट पनि […]